समाचार

चितुवाको छालासहित चार जना पक्राउ

कर्णाली । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली...

महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले आज (सोमबार) स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट...

टिमुरेमा सिसी क्यामरा जडान

रसुवा । नेपाल प्रहरीले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित टिमुरेमा सिसी क्यामरा जडान गरेको छ । नेपाल–चीनबीचको व्यापारिक कारोवारका लागि पछिल्लो सयम सो स्थानमा आवतजावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड...

राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ । महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उक्त पार्टीको यही मङ्सिर १५–१७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ ।प्रतिनिधि छनोटका लागि...

जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ गइरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान ८ बजेको समयमा सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...

कांग्रेस मकवानपुरको प्रतिनिधिसभा निर्वाचन आज

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन आज (सोमबार) हुँदैछ । निर्वाचन प्रतिनिधिसभा क्षेत्र नम्वर १ को हेटौंडा उपमहागनरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा र क्षेत्र नम्वर २ को हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित डल्फिन चौरमा हुने नेपाली कांग्रेस मकवानपुर जिल्ला निर्वाचन अधिकृतको...

थप २३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्रीको आग्रह

इनरुवा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरेका हुन् ।...

एमाले अध्यक्षमा डा. रावलको उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गरेका छन् । नेता रावलले आज पत्रकार सम्मेलन गरी पार्टीमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सहीरूपमा पालना नभएकामा आलोचना गर्दै मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्न लागिपर्ने गरी उम्मेदवारी...

प्राकृतिक जलासय केन्द्र हेटौंडाद्वारा सचेतनामूलक र्याली

मकवानपुर । अन्तर्राष्ट्रिय मत्स्य दिवस आज हेटौंडाको प्राकृतिक जलासय प्रवर्द्धन एवं संरक्षण केन्द्रले सचेतनामूलक र्‍यालीसहित मनाएको छ । पर्याप्त प्रोटिनयूक्त खाद्य भित्र पर्ने माछाको संरक्षण गरौं माछा खाउँ स्वस्थ रहौं, माछा पालौ आम्दानी बढाऔं भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर सहर परिक्रमा गरेर उक्त कार्यक्रम मनाइएको हो । सो क्रममा...