समाचार

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन बारे छलफल गर्न गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

यथास्थितिमा एमसीसी पारित गर्न नहुने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट अनुमोदन गर्न नमिल्ने निष्कर्ष निकालेको छ । प्रज्ञा भवन कमलादीमा जारी आठौं महाधिवेशनको बन्दसत्रले यथास्थितिमा एमसीसी पारित गर्न नसिकने प्रस्ताव पारित गरेको हो । ‘एमसीसी परियोजनाका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र स्वतत्र...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदामा दुई जनाको मृत्यु भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर–फतेपुर सडक खण्डमा स.५प ३११८ र को. २२ प १५५८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।...

थप २१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २१६ जनामा कोरोना संक्रमण (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ...

माओवादी महाधिवेशन : आजको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (आइचबार) को बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् । पछिल्लो पटक सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता...

आज साताको पहिलो दिन नेप्सेमा हरियाली

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्सेमा हरियाली छाएको छ । नेप्से ६० दशमलव ४१ अंकले वृद्धि हुँदा २ हजार ५८४ दशमलव ९१ को विन्दुमा कायम भएको छ । सूचीकृत २४० कम्पनीको ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब १२ करोड रुपैयाँ...

मकवानपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप ५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना र थाहानगरपालिकाका २ जना...

राष्ट्रियसभा निर्वाचन : भागबण्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन भोलि (सोमबार) बिहान गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । निर्वाचन आयोगको आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद विदा हुँदैछन् । एमालेबाट आठ जना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत...

सोमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी बोइएको कांग्रेसले जनाएको छ । उक्त बैठक १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो पटक बस्न लागेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो बस्ने गरी...

माओवादी महाधिवेशनः बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्र पुनः स्थगित भएको छ । बन्दसत्रमा सहभागी हुनका लागि भनेर प्रतिनिधिहरू भित्र बसिसकेको भए पनि फेरि खाजा खाने समय भनेर बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित भएको हो । बन्दसत्र खाजाको समयका लागि पौने ४ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिले...