समाचार

तरुल, चाकु खानुको फाइदाहरु के–के छन् ? कसले खानु हुन्छ, कसले हुँदैन ?

काठमाडौँ । मकर संक्रान्तिमा तरुल, तिलको लड्डु, सखरखण्ड र चाकु खाने प्रचलन छ। चिसो मौसममा यी खानेकुराहरुले शरीरलाई शक्ति प्रदान गर्ने पोषणविद् बताउँछन्। तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र मिनरल्सले शरीरलाई फाइदा गर्ने पोषणविद् प्राडा मनसा थापा ठकुराठी बताउँछिन्। साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने...

सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गर्ने निर्याण गरेको हो । बैठकले जारी गरेको नयाँ आदेश अनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति...

मकवानपुर प्रहरीले हराएको स्कुटर र व्याक फेला पारी सम्बन्धीत धनीलाई बुझायो

मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मितिमा हराएको स्कुटर र व्याक फेला पारी सम्बन्धीत धनीलाई बुझाइएको छ । प्रहरीले गत पुस २२ गते हेटौंडा उपमहानगरपालिका–४ स्थित पार्किङ गरी राखेको ठाउँबाट हराएको बा ६६ प ५०३३ नम्बरको स्कुटर फेला पारी सम्बन्धी धनीलाई बुझाइएको हो । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ११...

मौलिक चाडपर्व सामाजिक सद्भाव र एकताको प्रतिक होः स्वास्थ्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले देशका विभिन्न भागहरुमा आ–आफ्नो विशिष्ट सांस्कृतिक विश्वास र परम्पराका रुपमा मनाइँदै आएको माघे संक्रान्ति ( मकर संक्रान्ति) , नरहरी पर्व, माघी पर्वलगायतको उपलक्ष्यमा समस्त नेपालीहरुमा शुभकामना दिएका छन् । उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गरेर चाडपर्व हर्षोल्लासपूर्वक...

राक्सिराङको ११ औं अधिवेशनः विद्युतीय सुशासन प्रणाली सुचारु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको गाउँसभाको ११ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन शुक्रबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षता तथा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गाउँपालिकाले विद्युतीय सुशासन प्रणालीकोसमेत सुरुवात गरेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चेपाङसहित...

मौलिक पर्व एकताको प्रतिक हो: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् । थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति पर्वका अवसरमा शुभकामना...

कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन छलफल

मकवानपुर । बागमती प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप अभियान प्रभावकारी बनाउन चेपाङको बाहुल्य क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ । शुक्रबार प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहसँग छलफल गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले...

माघे संक्रान्तिले नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ –प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघे संक्रान्ति पर्वको सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण देश नेपालमा माघे संक्रान्तिलाई उत्साहपूर्वक मनाउने समुदायका लागि प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गरेका हुन् । शर्माले शुभकामना सन्देश जारी गर्दै सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय...

मकवानपुरको तापक्रम माइनसमा

मकवानपुर । शनिवार बिहानदेखि मकवानपुरको केही क्षेत्रको तापक्रम माइनसमा झरेको छ । जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामन, सिम्भञ्ज्याङलगायतका क्षेत्रमा तापक्रम माइनस २ डिग्रीसम्म पुगेपछि जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको सदरमुकाम हेटौंडा, चौघडा बजार, मनहरी बजारलगायत केही समथल भू–भागमा बिहानैदेखि हुस्सु लागेको छ । यो समाचार तयार...

माघी पर्वः थारु समुदायको नयाँ बर्ष

काठमाडौँ । माघ १ गते माघी पर्व । आजको दिनलाई थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन तथा रमाइलो गर्दै माघी पर्व मनाउँछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न...