समाचार
थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य
काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टमा ५ हजार ६२ जनाको नमुना परीक्षण हुँदा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार २३८ पीसीआर परीक्षणमा ३० जना र २ हजार...
बैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका एक दम्पतीले आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । हेटौंडा–११ निवासी गोपीनाथ उप्रेती र सानुमाया उप्रेतीले शनिबार आफ्नो ६६ औं बैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । त्रिभुवन विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी केक काटेर वर्षगाँठ मनाउँदैं वडाभित्र बसोबास...
वरिष्ठ संगीतकार दीपक जङ्गमलाई विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार
मकवानपुर । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले यस वर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार वरिष्ठ संगीतकार प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरेको छ । भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार हेटौंडामा आयोजित विशेष समारोहबीच संगीतकार जंगमलाई पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य...
छोरीलाई सम्पती दिने परिवारलाई सम्मान
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाले महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत छोरीलाई पनि छोरा समान सम्पती दिएका घर परिवारलाई सम्मान गरेको हो । पालिकाले गाउँपालिका भित्रका छोरीलाई सम्पती दिने परिवारलाई सम्मान गरेको उपाध्यक्ष हिमाली रोकायाले बताइन् । उपाध्यक्ष रोकायाले सबै पालिकाले यो नारालाई...
६ करोड ठगी गरेको आरोपमा पाण्डे पक्राउ
काठमाडौं । ६ करोड ठगी गरेको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले शनिवार बिहान पक्राउ गरेको हो । उनीविरुद्ध १६ जनाले झण्डै ६ करोड ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पीडित व्यक्तिको जाहेरीका आधारमा प्रहरीले...
जाल्पा लघुवित्तको आइपीओ आइतबारदेखि कारोबारमा आउने
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आइतबारदेखि कारोबारमा आउने भएको छ । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि (आइतबार) देखि कारोबारमा आउने भएको हो । नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख...
दुर्घटनामा परेर थापाको मृत्यु
नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । राएराित ९ बजेको समयमा ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३–०१–०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६०...
मृत्युपछि शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षिय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई...
कोरियामा रहेका गोरखालीहरुलाई गोरखा परिवारको सदस्यता लिन आह्वान
सउल, दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाले यहाँ बसोबास गर्ने श्रमिक, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीहरुलाई आफ्नो साधारण तथा आजीवन सदस्यता लिनको लागि अनुरोध गरेको छ । उसले गोरखा जिल्ला स्थायी घर भई हाल कोरियामा बस्दै आएका नेपालीहरुलाई सदस्यता लिनको लागि आह्वान गरेको हो ।...
वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ
चितवन । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । प्रहरीका अनुसार, यही फागुन २३ गते...









