समाचार
नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम
काठमाडौं । नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको जानकारी गराएकी हुन् । प्रवक्ता लम्सालका अनुसार, नेपालले पछिल्लो समय देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक...
एमाले र राप्रपा नेपालले सूर्य चिह्नबाट चुनाव लड्ने
काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालले एउटै चिह्नबाट चुनाव लड्ने भएको छ । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए । सहमतिमा एमालेका स्थानीय...
जीप दुर्घटना हुँदा चालकको मृत्यु
बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक छविसपाथिभेरा गाउँपालिका–३ बामनडाँडाका ५० वर्षीय जयबहादुर सार्की रहेको प्रहरीले जनाएको छ । छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से १ ज ६७६ नंको जीपमाथी भिरबाट ढुङ्गा खस्दा जीप...
हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रस्थित बदाम फ्याक्ट्रीबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्याक्ट्रि रेखदेख गर्न बसेको २६ वर्षीय निमेश कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कटुवाललाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ...
कांग्रेस नेता बानियाँद्वारा मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ईन्द्रसरोवर गाउँपालिकामा रहेको एक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । नेता बानियाँले मंगलबार एक कार्यक्रमबीच इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको...
आजको मौसम : वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको अधिकांश भू–भागमा आंशिक बदली रहेको छ । आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती...
छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ
काठमाडौं । खोटाङमा छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रधानध्यापक (प्रिन्सिपल) पक्राउ परेका छन् । खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र...
समृद्ध मुलुकबाट मात्र मानव अधिकार सुनिश्चित हुन्छ : सभामुख सानुकुमार श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले समृद्ध मुलुकबाट मात्रै मानव अधिकारका विषयहरु सुनिश्चित हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले मंगलबार हेटौंडामा आयोजना गरेको मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययाजना सम्बन्धि प्रदेशस्तरीय कार्यक्रममा सभामुख श्रेष्ठले सो कुरा बताएका हुन् । सभामुख श्रेष्ठले देशको...
कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका प्रतिष्ठाले साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट राजीनामा दिएकी हुन् । राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र...
आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठब आज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले बैशाख ११...









