समाचार
समृद्ध वडा निर्माणको लागि मेरो उम्मेदवारी– पौडेल
मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ का वडा अध्यक्ष पदका साझा उम्मेदवार हरिप्रसाद पौडेलले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगेर मनोभावना बुझी आवश्यक सुझावसमेत संकलन गरेर प्रतिवद्धतापत्र तयार पारिएको र वडावासीको हितका लागि सोही प्रतिवद्धतालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए । उनले...
हेटौंडा १७ नम्वर वडा अध्यक्ष पदका उम्मेदवार भण्डारीको प्रतिवद्धतापत्र सार्वजनिक
मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगी उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझावसमेत संकलन गरी आफु वडा अध्यक्ष भएपछि गर्ने कामबारे प्रतिवद्धता तयार पारेको बताए । उनले बृद्धबृद्धालाई भत्ता लिन...
अब शुक्रबार पनि शेयर बजार खुल्ने
काठमाडौं । अब साताको शुक्रबार पनि धितो बजार (शेयर बजार) खुल्ने भएको छ । आगामी जेठदेखि लागू हुने गरी शेयर बजार खुल्ने भएको हो । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको थियो । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने...
हेटौंडा– १४ मा मतदाता शिक्षा दिँदै नेकपा एमाले
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को टोलटोलमा नेकपा एमालेले मतदाताहरुलाई मतदान शिक्षा प्रदान गरेको छ । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरी शुक्रबारबाट मतदाता शिक्षालाई प्राथमिकता दिएको हो । निर्वाचनमा बदर मत कम गर्नका लागि १४ नम्वर...
मकवानपुरगढीमा गठबन्धनका उम्मेदवार सक्रिय, घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम जारी
मकवानपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई तीव्र पारेका छन् । शुक्रबार १ नम्वर वडाको विभिन्न स्थानमा घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको हो । मतदातालाई निर्वाचन प्रक्रियामा सहजता होस् भन्ने...
हेटौंडाका एक युवक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ ढकाल चोकबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बस्ने १९ वर्षीय राजेन्द्र कामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनलाई लागूऔषध खेरो हेरोइन ८ सय २० मिलिग्राम अवैधसहित पक्राउ गरेको हो ।...
जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार बलियो, परिणाम पक्षमा पार्न एमाले सक्रिय
बारा । जीतपुर सिमरा उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख (मेयर) मा माओवादीका राजन पौडेल उम्मेदवार छन् भने उपप्रमुख (उपमेयर) मा नेपाली कांग्रेसका तर्फबाट मेघा शाही उम्मेवार रहेकी छिन् । पौडेल र शाहीलाई माओवादी र कांग्रेससमेत अन्य तीन दलको समर्थन छ । अहिले परिणाम आफ्नो पक्षमा पार्न त्यहाँ नेकपा एमालेका उम्मेदवार...
नेपालमा २० करोडको छाता भित्रियो
काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार, नेपालमा छाता चीन,...
ट्रयाक्टर दुर्घटना हुँदा किशोरको मृत्यु
कैलाली । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ६ कुसैनीमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय सन्दिप डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा उनी गम्भीर घाइते...
हेटौंडा-११ का १६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा नेकपा एमाले परित्याग गरी १६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार ११ नम्वर वडामा भएको पाँच दलीय गठबन्धनको घरदैलो कार्यक्रममा नेकपा एमाले परित्याग गरी १६ जना एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा क्रमशः वडा...










