समाचार

रामेछाप बस दुर्घटना : मृतक सबैको सनाखत

काठमाडौं । रामेछापको लुभुघाटमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै जनाको सनाखत भएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका–५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया...

तीन जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाइएको छ । पक्राउ पर्नेमा...

पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार, मङ्गलबार साँझ घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना...

नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री...

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनको गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो । यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो,...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश नं. १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा...

मदन भण्डारी फाउण्डेशन मकवानपुरद्वारा २० जनाको सदस्यता खारेज

मकवानपुर । मदन भण्डारी फाउण्डेशन मकवानपुरले २० जनाको सदस्यता खारेज गरेको छ । सोमबार फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले फाउण्डेशन बिरोधी गतिविधि गरेको भन्दै २० जनालाई कारबार्ही गर्दै सदस्यता खारेज गर्ने निर्णय गरेको हो । बैठकले बलराम फुयाल, किशोर टण्डन, गणेश बहादुर रसाईली, लोकनाथ पाण्डे, शिवनाथ चौधरी,...

उत्पादनसँग जोडिएका कृषकको प्रचार गरौँः मन्त्री हुमागाईं

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले उत्पादनसँग जोडिएका कृषकहरुको प्रचार गरिनुपर्ने बताएका छन् । मंगलबार हेटौंडामा कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादनसँग जोडिएका कृषकहरुको प्रचारप्रसार गर्न सञ्चारकर्मीलाई अनुरोध गरेका हुन् । उनले मन्त्रालयका कमजोरीलाई औल्याउदैं सबल पक्षको समाचार लेखी...

‘जीवन उपयोगी शिक्षाको रुपमा गणित विषयलाई लिनुपर्छ’

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । मंगलबार नवोदय गणित समूहले आयोजना गरेको ‘म्याथ क्याम्प फायर’ कार्यक्रममा अध्यक्ष सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु र प्रत्येक पाइलामा...

मकवानपुरमै पहिलो पटक तासिर स्कुलले गर्यो निर्वाचनमा विद्युतीय माध्यमको प्रयोग

मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक विद्युतीय माध्यमबाट निर्वाचन भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा अवस्थित तासिर इङ्लिस सेकेण्डरी स्कुलले कागजी मतपत्रलाइ पूर्णरुपमा विस्थापित गरी विद्युतीय माध्यमको प्रयोगद्वारा हेडबोय, हेडगर्ल र हाउस क्याप्टेनको चुनाव सम्पन्न गरेको हो । मतदान सम्पन्न भएको ५ मिनेटमै नतिजा समेत...