समाचार

हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

मकवानवुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआइडिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्वरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित...

राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन आदेश दिएको छ । सर्वाच्चले आगामी भदौं १४ गतेसम्म राप्रपा नेपाललाई निर्वाचन न्ह्रि नदिन निर्वाचन आयोगलाई निर्देशन भएको हो । आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र...

थप २०२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८३३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ४६२ जना संक्रमण मुक्र भएका छन् भने कोरोना संक्रमणका कारण...

आसन्न निर्वाचन : हेटौंडाका लामा आकांक्षी

मकवानपुर । नेपाली कांग्रेसका नेता चम्फुरत्न लामाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिने आकांक्षी देखाएका छन् ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, पदमपोखरीका लामाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर प्रतिनिधि सभा क्षेत्र न. १ प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दिने बताएका हुन् । २०४६ सालदेखि...

भरुवा बन्दुकसहित पक्राउ

दाङ । दाङको गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ घर भएका ४२ वर्षीय रामबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, आरोपीको साथबाट करिब १ सय ग्राम बारुद, ४ थान केप, १९...

जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी

काठमाडौं । महाभियोगको सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिमा उजुरी परेको छ । महाभियोगको प्रस्ताव पुष्टि हुने प्रमाण आफूसँग रहेको दाबी गर्दै उमेश बानियाँले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् । आफूले २०७३ कार्तिक २९ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा चलेका मुद्दाका विषयमा न्यायपरिषदमा उजुरी गरेको र न्यायपरिषदबाट...

बागमती प्रदेश सांसद श्रेष्ठसहित ७ जनाले छाडे विवेकशील साझा

काठमाडौं । बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठसहित विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रूपमा छाडेका छन् । पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको एवम् सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक समृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभाससहित पार्टीको केन्द्रीय समिति सदस्य नरहने...

कर्णालीका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले पदबाट राजीनामा दिएका हुन् । उनीहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्...

स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा कर्मचारी माग

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालय हेटौंडाले कर्मचारी माग गरेको छ । निर्देशनालयले स्वास्थ्य क्षेत्रका १८ जना कर्मचारी माग गरेको हो । निर्देशनालयले आफ्नो वेवसाइटमा सूचना प्रकासन गर्दै बिभिन्न पदमा सेवा करार गर्ने गरी १८ जनालाई पदपूर्ति गर्नका लागि माग गरेको हो । निर्देशनालयले एक जना...

पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो । पिपुल्स पावरको आइपीओ रिजल्ट चार वटा साइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ । यी चारवटा साइटबाट हेर्नुस पिपुल्स पावरको आइपीअ‍ो रिजल्ट कम्पनीको वेबसाइट http://peoplespower.com.np/...