समाचार
सर्वसाधारणले भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउने
काठमाडौं । दसैं, तिहार र छठका लागि यही भदौं २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंंकले नजिकिँदै गरेको चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही सुविधाको मिति तोकेको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा भदौं २९ गते र उपत्यका बाहिर असोज २ गतेदेखि नयाँ नोट...
थप ३०० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ३०० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९...
प्रगति माविको नवनिर्मित भवन हस्तान्तरण
मकवानपु । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित प्रगति माध्यमिक विद्यालयको नवनिर्मित भवन आज हस्तान्तरण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा प्रमुख दीनानाथ गौतमले आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीलाई भवनको सम्पन्न प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । उक्त भवन जापानी सहयोग नियोग जाइकाको आर्थिक लगानीमा...
नवौं राष्ट्रिय खेलकुद : मकवानपुरका १२ खेलाडी छनौट
मकवानपुर । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा मकवानपुरका १२ जना खेलाडी छनौट भएका छन् । आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन हुने उत्तः प्रतियोगिताका लागि बागमती प्रदेश सरकारले छनौट गरेको ३ विधाका खेलमा मकवानपुरका १२ खेलाडी छनौट भएका हनु् । जिल्ला खेलकुद विकास समिति मकवानपुरका...
आसन्न निर्वाचन : उम्मेदवारको नामसँगै आवश्यक विवरण पठाउन एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ । एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले भदौ २२ गतेसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो । सोहीअनुरुप प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक...
राष्ट्रियसभा बैठकबाट कारागार विधेयक पारित
काठमाडौं । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक, २०७९ पारित गरेको हो । बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरूको...
सिक्लेस हाइड्रोपावरको आईपीओ आउँदै
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ २९ गते ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो । योमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५००...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
स्याङ्जा । स्याङ्जाको हरिनास गाँउपालिका–३ राहालेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग ११ प १५११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ घर भई...
सर्पले टोकेर छोरीको मृत्यु, आमा गम्भीर
कञ्चनपुर । कञ्चनपुरमा सोमबार विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार, घरमै सुतेको बेला पुष्पा बेहोस् अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको...
प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद
नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, पश्चिमबाट पूर्वतर्फ आउँदै...








