समाचार
माओवादी मकवानपुरद्वारा प्रतिनिधि सभातर्फ ५ जनाको नाम सिफारिस
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र मकवानपुरले प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेको छ । जिल्ला पार्टी कार्यालय हेटौडामा बसेको बैठकले माओवादी मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को लागि प्रत्यक्ष तर्फ संविधान सभा सदस्य प्रल्हाद लामिछाने,...
मकरीमा प्लस टु संचालन, वडाध्यक्ष भर्ना
मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर– १ मकरीमा प्लस टु संचालनमा आएको छ । स्थानीय बालजीवन ज्योति माद्यमिक विद्यालयमा भदौ १० गतेबाट प्लस टु संचालनमा आएको हो । भौगोलिक रुपमा विकट मानिने सो वडामा प्लस टु संचालनमा आएसँगै स्थानीय बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययनका लागि सहज भएको विद्यालय व्यवस्थापन...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । उक्त बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने...
प्रतिनिधि र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको जनाएको हो । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसदमा...
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तर तर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश १ का...
आसन्न निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम
काठमाडौं । आसन्न निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरिएको छ । सोमबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी गराएका हुन् । यसअघि...
सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ । हिजो सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्न लागेको हो । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी रहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...
चीनमा गएको शक्तिशाली भूकम्पमा परे कम्तिमा ४६ जनाको ज्यान गयो
चीन । चीनमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा ४६ जनाको ज्यानगएको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । सरकारी सञ्चार माध्यम सीसीटीभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको बताएको छ...
जापानी इन्सेफलाइटिस संक्रमणका कारण मकवानपुरका तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । उक्त संक्रमणका कारण हेटौंडा उपमहानगरपालिकाका एक जना र बकैया गाउँपालिकाका दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीका ५५ वर्षीय पुरुष, बकैया गाउँपालिका वडा नम्वर...
मकवानपुर क्याम्पसमा स्ट्याण्ड अप कमेडी
मकवानपुर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस समितिले स्ट्याण्ड अप कमेडी कार्यक्रम गरेको छ । सोमबार डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको मुख्य आयोजना रहेको नेपाल टुर २०२२ अन्तर्गत् कलेजतिर स्ट्याण्ड अप कमेडी कार्यक्रम स्थानीय आयोजकका रुपमा नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस...










