समाचार
प्रतिनिधि सभाबाट नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि स्वीकृत
काठमाडौं । राष्ट्रियसभाबाट पारित भएर सन्देशसहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक भदौ २५...
बुधबार ११ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो अर्थात बुधबार शेयर बजारमा गिरावट आएको छ । उतारचढावकाबीच शेयर बजारमा आज ११.९७ अंकको गिरावट आएको हो । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । अघिल्लो दिन २१ अंकले घटेको शेयरबजारमा एक अर्बको कारोबार भएको थिायो । तुलनतात्मक रुपमा आज ११ अंकले मात्रै नेप्से...
पल शाहको मु्द्दामाथि तनहुँमा असोज २ गते सुनुवाइ हुने
तनहुँ । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिए । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि भदौ १५ मा सुनुवाई...
ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङ । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो । घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३...
पिछडिएको समुदायलाई राज्यको मूल प्रवाहीकरणमा आउने उर्जा प्राप्त होस् : राज्यमन्त्री प्रजा
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा (चेपाङ) ले प्रकृति पूजक मानिने सिमान्तकृत आदिवासी चेपाङ समुदायको विशेष पर्व न्वागी (छोनाम पर्व) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । राज्यमन्त्री प्रजाले बुधबार एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् । जारी शुभकामना सन्देशमा राज्यमन्त्री प्रजाले पिछडिएको...
कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सँधै देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । बुधबार १९ औँ निजामती सेवा दिवसको अवसर पारी हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुलाई सक्रिय ढंगबाट जनताको कामकाज गर्न निर्देशन दिए । उनले सो...
युएईमा २४ जना नेपालीको मृत्यु
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू रहेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाको...
विश्वमा कोरोना संक्रमितको संख्या ६१ करोड नाघ्यो
काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६१ करोड नाघेको छ । विश्वभर हालसम्म ६१ करोड ११ लाख ४१ हजार ५४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटर्सको अनुसार सबैभन्दा कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ९ करोड ६७ लाख १५ हजार ९०८ जनामा...
डेंगू परीक्षणको शुल्कमा एक रूपता कायम गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगू परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ । सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम ४ सयदेखि ३ हजार ४ सय रुपियाँसम्म लिने गरेका थिए । डेंगू परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन् । यसरी निःशुल्क...
आजको मौसम : भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा...









