समाचार
परिसंघको पूर्वाधार सम्मेलन आजदेखि
काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि २ दिने पूर्वाधार सम्मेलन सुरू भएको छ । परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो । परिसंघले दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित जनाएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती...
सडक सुरक्षाको लागि प्रदेश सरकारलाई सुझाव पेश
मकवानपुर । बागमती प्रदेशमा क्रियाशिल विभिन्न अभियान्ताहरु तथा सरोकारवाला संघ/agamatसंस्थाहरुले सुरक्षित यात्राको अधिकारका लागि बागमती प्रदेश सरकारलाई सुझाव–पत्र पेश गरेका छन् । सडक सुरक्षासँग सम्बन्धित विभिन्न अभियन्ताहरुको टोलीले बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाललाई सुझावपत्र पेश गरेका हुन् । बुधवार हेटौंडामा मन्त्री दाहाल लाई पेश...
नागस्वती भेट्रान्स कपको उपाधि आयोजक क्लबको हातमा
मकवानपुर । हेटौंडामा जारी प्रथम नागस्वती रनिङ शिल्ड एट ए साइड भेट्रान्स फुटबल कपको उपाधि आयोजक क्लब नागस्वती भेट्रान्स क्लबले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्स क्लबले उपाधि हाल पारेको हो । विजेता टिम नागस्वतीले २ लाख १...
मकवानपुरमा ७५६ जनामा डेंगु पुष्टि
मकवानपुर २२ भदौ । मकवानपुरमा डेंगु रोगका संक्रमित दिनहुँ बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बुधबार साँझसम्ममा डेंगुका सक्रिय संक्रमितको संख्या ७५६ रहेको छ । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार हालसम्म मकवानपुरमा डेंगुबाट कसैले पनि ज्यान गुमाएका छैनन् । हेटौंडा अस्पताल, चुरेहिल अस्पताल...
धानखेतमा दुई किशोरी मृत अवस्थामा फेला
काठमाडौं । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका...
माध्यामिक तह अंग्रेजी शिक्षक पदको नतिजा सार्वजनिक
काठमाडौं । माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको...
थप २३० जना कोरोना पुष्टि, दुई जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २३० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ३ हजार ८३६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यस्तै, सो समयावधिमा ७८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार,...
दसैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौं । दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो । अन्तर प्रदेश लामो तथा छोटो दुरीका सार्वजनिक यातायातको टिकट असोज १...
मकवानपुर–२ बाट चुनाव लड्न राजाराम बर्तौलाको नाम सिफारिस
मकवानपुर । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नम्वर–२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलाको नाम पसफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर–२ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाउन महामन्त्री बर्तौलाको नाम सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको...










