समाचार

रोटर्याक्टको अध्यक्ष सचिव भेलाको तयारी पुरा

मकवानपुर । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफमकवानपुरको संयोजनमा हेटौंडामा हुन लागेको अध्यक्ष–सचिव भेला (पिएस मिट) को तयारी पुरा भएको छ । रोटर्याक्ट क्लव अफ हेटौंडा र मकवानपुरले पत्रकार सम्मेलन गरी अध्यक्ष–सचिव भेलाको तयारी पुरा भएको जानकारी दिएको हो । भाद्र...

दुर्घटनामा परेर हेटौंडाका बस्नेत घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहीबार हिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ कमाने बिरेन्द्र चोकस्थित भित्री सडकखण्डमा हरियाली बाट पशुपतिनगर आउँदै गरेको बा ८१ प ५२५० नं.को मोटरसाइकले ठक्कर दिँदा एक जना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय ७२ वर्षीय...

हेटौंडामा पकेट मार्दामार्दै दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले पकेट मार्दामार्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन रत्ननगर–११, टाँडीका ४८ वर्षीय रोज तामाङ र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ का लक्ष्मण तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले हेटौंडा बजारबाट...

अनलाइनबाट ठगी गर्ने युवक मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले फेक आइडीबाट ठगी गर्ने एक जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अनलाइनबाट नगद ठगी गर्ने एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भई हाल काठमाडौं बानेश्वरस्थित डेरा गरी बस्ने १८ वर्षीय सिद्धान्त जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

हेटौंडाबाट लागूऔषधसहित चार जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आज बिहीबार बिहान ११ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सिंचाईँ टोलबाट ठूलो परिमाणको लागूऔषधसहित तीन जनालई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ घर भएका...

श्रमिक माविको आयोजनामा विविध कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित श्रमिक माविले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । दिवसको अवसरमा कक्षा १ देखि १० सम्मका सबै विद्यार्थी सहभागी गराउने गरी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिए । विद्यालयले कक्षा १ देखि ३ सम्मका विद्यार्थीका...

झुटा समाचारले पार्ने प्रभावबारे हेटौंडामा दुई दिने प्रशिक्षण सुरु

मकवानपुर । झुटा समाचारले पार्ने प्रभावबारे talim दुई दिने प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण फ्रिडम फोरमको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको समन्वयमा आज बिहीबारबाट सुरु भएको हो । अमेरीकाका पत्रकारिता विषयका शिक्षक अस्टिन लिन्डाले पत्रकारितामा कुसमाचार÷दुस्प्रचार र यसले पार्ने प्रभावका विषयमा संचारकर्मीहरुलाई प्रशिक्षण दिइएकी थिइन् । प्रशिक्षणमा...

चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

जनकपुरधाम । सिरहाबाट प्रहरीले चोरी भएको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । लहानस्थित प्रादेशिक अस्पतालको पार्किङ स्थलबाट चोरी भएको को २६ प १८३६ र लहान १ बाट चोरी भएको स.६ प १७७ नम्वरको दुई वटा मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो । यी दुई मोटरसाइकलसहित लहान नगरपालिका ३...

मकवानपुर क्षेत्र नं. १ मा गौतमको नाम सिफारिस

मकवानपुर । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नम्वर १ बाट प्रत्यक्षतर्फ चुनाव लड्न एकीकृत समाजवादी पार्टीले घनप्रसाद गौतमको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर १ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाउन एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गौतमको...

सोमबार देशभरका फिल्म हल बन्द हुने

काठमाडौं । सोमबार देशभरका फिल्म हल बन्द हुने भएको छ । नेपाल चलचित्र संघको शुक्रबार बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले...