समाचार

राप्रपा नेपालको भेला हेटौंडामा हुने

मकवानपुर । राप्रपा नेपालले भदौ २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ । निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । जसअनुसार स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरू आयोजना गरिने तय भएको...

सभामुखले असोज १ मा सबै सांसदहरुलाई ‘भोज’ खुवाएर बिदाइ गर्ने

काठमाडौं । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते विदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । ५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको...

आज भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । सोमबार देशका केही स्थानहरूमा मेघगर्जन...

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह आजबाट

मकवानपुर । हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह आज सोमबारबाट सुरु हुने भएको छ । यस बर्ष हेटौंडा लेडी जेसिजले भदौ २७ गतेबाट ३० गतेसम्म विभिन्न कार्यक्रमको आयोजन गर्दै जेसिज सप्ताह मनाउन लागेको हो । जेसिज सप्ताह अन्तर्गत आज तीन वटा कार्यक्रमको आयोजना गर्ने भएको छ । पहिलो कार्यक्रम अन्तर्गत...

हेटौंडामा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते, एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडामा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिग्रेनीमा खुकुरी प्रहारबाट एक युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गम्भीर घाइते हुनेमा स्थानीय २६ बर्षीय बिरन घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

रोटर्याक्टको अध्यक्ष सचिव भेला हेटौंडामा सम्पन्न

मकवानपुर । रोटर्याक्टको अध्यक्ष सचिव भेला (पिएस मिट) हेटौंडामा सम्पन्न भएको छ । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफ मकवानपुरको आतिथ्यतामा भएको अध्यक्ष सचिव भेला बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको हो । शनिबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको भेलामा...

जलचर प्राणीको संरक्षणका लागि समिति गठन

मकवानपुर । मकवानपुरमा जलचर प्राणीको संरक्षण तथा सम्वद्र्धनका लागि समिति गठन गरिएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् समिति गठन भएको जानकारी दिइएको हो । समितिको संयोजकमा विनोद महत, सचिवमा नवराज खतिवडा, कोषाध्यक्षमा गोकर्ण सुवेदी रहेका छन् । त्यस्तै सदस्यहरुमा कपिल खड्का, गणेशकुमार खड्का, रमेश ढकाल, अशोककुमार बर्तौला, भवनाथ...

प्राप्त जिम्मेवारी अनुसार काम गर्न विभाग प्रमुखहरुलाई सभापति लामाको निर्देशन

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका विभाग प्रमुखहरुलाई तोकिएको जिम्मेवारी अनुसार कार्य गर्न निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यलयमा भएको छलफलका क्रममा पार्टीलाई क्रियाशिल र गतिशिल बनाउँन पार्टीको निति र सिद्धान्त अनुसार विभिन्न विभाग खडागरी जिम्मेवारी दिइएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई गहन रुपमा निर्वाव गर्ने...

डेंगुका कारण हेटौंडाका बालकको मृत्यु

मकवानपुर । मकवानपुरमा डेंगु रोगका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ चौकीटोल निवासी १३ वर्षीय बालक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौंडाले जनाएको छ । त्यस्तै, ललितपुर जिल्लाको ग्वार्को निवासी ३६ वर्षीय एक पुरुषको पनि डेंगुकै कारण मृत्यु भएको छ...

पर्साकी एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

वीरगञ्ज । पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । पर्साको पर्सागढी नगरपलिका वडा नं.९ बस्ने ललितादेवी थरुनीले एकै पटक तीन वटा छोरालाई जन्म दिएकी हुन् । बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ । प्रभु हस्प्टिलको सञ्चालिका स्त्री तथा प्रसुति रोग विशेषज्ञ...