समाचार
नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौं । नागर्कि विधेयक रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालमा रिट दर्ता गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी गर्नको लागि माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको हो । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन एकल इजलासमा...
बहिनी छिन् काँधमा, पढाइ चल्छ साथमा
मनहरी । व्यस्त राजमार्ग । तीव्र गतिमा गुडिरहेका सवारीसाधन । उस्तै छ यात्रुको आवतजावत । लाग्छ, गन्तव्य पुग्न सबैलाई हतार छ । तर, त्यही राजमार्गछेउ हिँडिरहेकी ६ वर्षीया मनीषा परियारलाई कुनै हतार देखिएन । उनी सुस्त चालमा आफ्नो गन्तव्य पछ्याउँदै थिइन् । यी दृश्य मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित राजमार्गका...
प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज ढोडारी चयन
मकवानपुर । नेपाल समाजवादी पार्टी निकट पत्रकाहरुको संस्था प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज शर्मा ढोडारी चयन भएका छन् । काठमाण्डौंमा सम्पन्न बौद्धिककर्मी महासंघका घटकहरुको पुनर्गठन भेलाले तत्कालिन प्रेस मन्चका उपाध्यक्ष रहेका शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । हेटौंडा २ निवासी ढोडारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।...
कार्यदलसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कार्यदलसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सीट बाँडफाँटको अन्तिम सहमति जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको कार्यदलका एक नेताले बताए । सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको थियो...
क्षतविक्षत अवस्थामा बालकको शव फेला
रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । जिल्लाको गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार, विजयकी आमा मकै बारीमा गएका बेला...
भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार नाघ्यो
भारत । भारतमा एकैदिन ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोभिड–१९ को संक्रमितको संख्या ४ करोड ४५ लाख ३९ हजार ४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४८ हजार २७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै...
समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आयोगका अनुसार, आइतबार ४ दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको...
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
जितिया पर्वको अवसरमा तीन दिन विविध कार्यक्रमको आयोजना
मकवानपुर । थारू महिलाको महान् पर्व जितियाको अवसरमा हेटौंडामा तीन दिन विविध कार्यक्रम गरी मनाईएको छ । थारु कल्याणकारीणी सभा, थारु महिला सभा, थारु युवा सभा र थारु विद्यार्थी सभा मकवानपुरले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो । शनिवार सामुहिक स्नान, पुजापाठ र भोजन, आइतबार जीतवहान भगवानको ब्रत तथा...
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा सोमबार साँझ वर्षासँगै आएको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ११ बस्ने अन्दाजी ५५ वर्षीय आइतसिं भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु...










