समाचार

मकवानपुरसहित १६ जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई प्रशिक्षण दिइने

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रकृया संचालनअन्त्गत भोलि असोज १२ गतेबाट चितवनको भरतपुरमा मुख्य निर्वाचन अधिकृतलाई तालिम तालिम दिइने भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार, बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवन जिल्ला, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका गरी १६ वटा...

शेयर बजारमा १५ अंकको सुधार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा एकाएक १५ अंकको सुधार आएको छ । केहीदिनपछि आज नेप्से सूचक १५.९२ अंकले बढेर १८३१ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ६६ करोड ३० लाख १३...

मकवानपुरमा ५ हजार ८१४ जना नयाँ मतदाता थपिए

मकवानपुर । मकवानपुरमा ५ हजार ८ सयभन्दा बढी मतदाता संख्या थपिएका छन् । जिल्लाको क्षेत्र नम्वर १ र २ मा गरी कूल ५ हजार ८१४ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । यससँगै मकवानपुरमा कूल मतदाताको संख्या ३ लाख ७ ३३ जना पुगेको छ । जसमध्ये...

लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित मंगलबार बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुलसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझी रहेका...

मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार, ६ जनालाई काठमाडौं पठाइयो

काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् कपनस्थित करुणा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । मौसम खराब भएकाले सोमबार...

मकवानपुरमा डेंगु संक्रमितको संख्या २५ सय नाघ्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमित बिरामीको संख्या २५ सय नाघेको छ । जिल्लामा सोमबार ८८ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५ सय नाघेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार, जिल्लामा सोमबारसम्म डेंगु संक्रमण हुनेको संख्या २ हजार ५०६ जना पुगेको छ । जसमध्ये पुरुष...

आज दसैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । बडा दसैंको आज दोस्रो दिन । देशभरका शक्तिपीठ तथा दसैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दसैको पहिलो दिन हिजो घटस्थापनामा...

बंगलादेशमा डुंगा दुर्घटना, ४३ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन...

हेटौंडामा ‘झुमर’ बारे अन्तरक्रिया

मकवानपुर। हेटौंडामा लेखक सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’ बारे अन्तरक्रिया कार्यक्रम भएको छ । आँचल साहित्य कला पुञ्जले सोमबार शुभकामना आदानप्रदान तथा पुस्तक चर्चाका रुपमा आयोजनामा गरेको कार्यक्रममा उपन्यास ‘झुमर’ बारे छलफल भएको हो । साहित्य सङ्गमको सभाहलमा भएको कार्यक्रममा पुस्तकबारे समीक्षकहरू घनश्याम घिमिरे ,नीरा शर्मा र कवि छवि अनित्यले...

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भाना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मनसुनमा आंशिक बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम...