समाचार
गठबन्धन बैठक : एकीकृत समाजवादीले १७ सिट पाउने सहमति
काठमाडौं । सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो । जसअनुसार समाजवादीले इलाम–१, रौतहट–१, बारा–४, धादिङ–१, काठमाडौं–८, ललितपुर–२, मकवानपुर–२, कास्की–२, गुल्मी–२, पाल्पा–२, रुपन्देही–२, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, बझाङ र डोटीको निर्वाचन...
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनमा ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जसअनुसार कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर– ३, कञ्चनपुर–२, डडेलधुरा, दार्चुला, कैलाली– १, ४, ५, अछाम –२,...
दुर्घटनामा परेर ४ जना घाइते
काठमाडौं । पाल्पाको रैनादेवी छहरा–४ मा गएराति जिप दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । बुटवलबाट यात्रु लिएर पाल्पाको जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्वरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा स्थानीय हिरा...
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने भएको हो । उक्त बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ । यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता...
हेटौंडामा निर्वाचनको निष्पक्ष मिडिया कभरेजसम्बन्धी कार्यशाला गोष्ठी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचनको निष्पक्ष मिडिया कभरेजसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी बुधबार मिडिया एक्शन नेपालको आयोजना र क्यानाडा कोषको सहकार्यमा सम्पन्न भएको हो । मकवानपुर र चितवनका २० जना संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा मिडिया एक्शन नेपालका सचिव गणेश प्रसाद घिमिरेले...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यी...
आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै
काठमाडौं । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्टभुजा पनि भनिन्छ । देवीको अष्टभुजामा कमण्डलु, धनुष बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ ।...
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउन नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य रोक्न आग्रह गरेको हो । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा...
मकवानपुरका चेपाङसहित चार जना प्रहरीको फन्दामा
पर्सा । पर्साको वीरगंज महानगरपालिका–३१ मिलन चौकबाट प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ रायसी बस्ने ३४ वर्षीय सिमन चेपाङसहित ४ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी चौकी मिलनचौकबाट खटिएको प्रहरीले ५ किलो गाँजासहित पक्राउ गरेको हो...
मकवानपुरमा ७३ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ७ जना र मनहरी गाउँपालिकाका २३ जनामा डेंगु संक्रमण...










