समाचार
कांग्रेसद्वारा गठबन्धनका उम्मेदवार विजयी गराउन सर्कुलर जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सर्कुलर जारी गरेको छ । कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाश शरण महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई विजयी गराउन शनिवार सर्कुलर जारी गरेका हुन् । साथै उनले नेपाली कांग्रेसको...
नवलपुरमा आज बिहानै बस दुर्घटना, पाँच जनाको मृत्यु
नवलपरासी । नवलपरासी पूर्व नवलपुरमा आज बिहानै बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्वरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा २५ जना घाइते भएका छन् ।...
आज पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएके छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि मौसममा...
आज सूर्यदेवको आराधाना गरी छठ मनाइँदै
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस्...
हेटौंडाका थोकर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले शनिबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालापानीबाट लागूऔषध कोडिवेल ७ बोतल (प्रतिबोतल १०० एमएल), र टैमाद २८ पिससहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३ को समिर थोकर रहेको जिल्ला प्रहरी कार्यालय...
मकवानपुरमा एयरपोर्ट बनाउने दृढ संकल्प गरेको छुः इन्द्रबहादुर बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरमा एयरपोर्ट अतिआवश्यक भएकाले बनाएरै छोड्ने बताएका छन् । तु खबरसँग कुराकानी गर्दै बानियाँले आफु पर्यटन राज्यमन्त्री हुँदा मकवानपुरमा आन्तरिक विमानस्थल बनाउँछु भनेर दृढ संकल्प गरेको स्मरण गर्दै चाँडै संकल्प पूरा गर्ने बताए । सत्तारुढ गठबन्धन दलको तर्फबाट मकवानपुर क्षेत्र...
पिकनिक खान गएका दुई जना भेरी नदीमा डुबेर बेपत्ता
सुर्खेत । वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी (छवि) रहेका छन् । उनीहरू शनिबार दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले...
१५ वर्षीया बालिका बलात्कारको अरोपमा एक जना पक्राउ
वीरगञ्ज । बालिका बलात्कारको आरोपमा प्रहरीले बाराबाट एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डल भनिने सनी कुमार मण्डललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, गत असो २३ गते राति १५ वर्षीया बालिकालाई जर्बजस्ती करणी गरेको भनि परेको उजुरीको...
प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजारभन्दा बढी मतपत्र छपाई
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तरगत प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाई भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि १ करोड १८ लाख प्रतिनिधि सभातर्फ ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख...
विपन्नलाई मृत्यु संस्कारका लागि १० हजार दिने कांग्रेसको चुनावी बाचा
काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिवार घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा, मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने घोषणापत्रमा उल्लेख...










