समाचार

मेयर बालेन्द्र साह विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। ‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया...

काठमाडौं–तराई-मधेश फास्ट ट्र्याकको ४१% भौतिक प्रगति

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको हालसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ। फास्ट ट्राक निर्माणमा देखिएका विभिन्न विवादका कारण आयोजनको काम अपेक्षा गरिएजस्तो हुन नसकेको हो । खोकनामा जमिनको स्वामित्व र स्थानीय गुठीको विषयमा विवाद कायमै रहेकाले आयोजनाले अझै पूर्ण गति लिन सकेको छैन। विवाद समाधानका लागि...

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो ३ बजेदेखि शुरू हुनेछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन,...

यस्तो छ आजको लागी विदेशी मुद्राको बिनिमय दर

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०० रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा तोकिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको...

संवैधानिक पदाधिकारी नियुक्ति सम्बन्धी निर्णय असार १८ मा सुनाइने

काठमाडौं । संवैधानिक नियुक्ति विरुद्ध परेको रिटमाथिको फैसला आउँदो असार १८ गते सुनाइने भएको छ । सर्वोच्च अदालतमा आज भएको सुनुवाइपछि ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विरुद्धको फैसला आगामी असार १८ गते सुनाउने जानकारी गराएको हो । आज सुनाउने भनिएको सो रिट सम्बन्धी निर्णय असारमा तोकिएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह...

बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट...

महानगरको पिउने पानीमा कोलिफर्म, २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकालाई पिउने पानी आपूर्ति गरिरहेको सीएन इनटरप्राइजेजको पानी पिउन अयोग्य पाइएपछि महानगरले २ लाख जरिवाना तोक्दै ठेक्का रद्द गरेको छ। काठमाडौंको कृषि तथा पशुपन्छी विभागले सीएन इनटरप्राइजेजले पठाएको पिउने पानीको परीक्षण गरेको थियो। परीक्षणको क्रममा उक्त पानीमा कोलिफर्म पाइएपछि जरिवाना तोकेको हो। महानगरले उक्त ठेकेदार कम्पनीलाई...

सर्वोच्च अदालतको न्यायाधीशमा ३ जनाको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । आज मंगलबार बसेको न्याय परिषद्को बैठकबाट सिफारिस हुनेहरुमा बरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेको न्याय परिषद्को सूचनामा उल्लेख छ । परिषद्ले...

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न...

१३ प्रतिशतले बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो साढे १३ खर्ब रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनामा साढे १३ खर्बबढी रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा विप्रेषण...