समाचार
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश नं. १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानहरूमा हल्का वर्षा र हिमाली...
जसले बढाए मकवानपुरमा खेलकुदको माहौल
हेटौंडा । दोस्रो जनआन्दोलनपश्चात हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितासँगै करिब १२ वर्ष हेटौंडामा कुनैपनि किसिमको राष्ट्रिय फुटबल प्रतियोगिता भएन । २०७२ सालको भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडामा राष्ट्रिय फुटबल प्रतियोगिता गराउने निधोमा यहाँका युवा व्यवसायी पुगेपनि त्यसका लागि...
पत्रकार महासंघ मकवानपुरको १७ औं साधारणसभा सम्पन्न
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औं वार्षिक साधारणसभा शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता एवम् नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यबाट बारम्बार...
पार्टी नीति विपरित गतिविधि बन्द गर्न कांग्रेस मकवानपुरको आग्रह
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको निति विपरित स्वतन्त्र वा अन्य दलबाट उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निस्किृय पार्न र पार्टी विपरित गतिविधि बन्द गर्न अन्तिम अवसर प्रदान गरेको छ । शुक्रबार पार्टीका प्रवक्ता अर्जुन प्रसाद चौलागाईले विज्ञप्ति सार्वजनिक गर्दै पार्टी निति विपरितको गतिविधि...
हेटौंडामा सालनालसहित शिशुको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तीखोलाको छेउमा आज बिहान एक जना शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुरका कार्कीका अनुसार, उक्त स्थानमा सालनालसहित शिशुको शव फेला परेको हो । बिहान उपमहानगरपालिकाले फोहोर जम्मा गरी फाल्ने स्थानमा ना ४ त...
तपाईंको सहयोगमा सहज एम्बुलेन्स सेवा पाएका छौंः थ्यांक यु ईन्द्र बानियाँ
मकवानपुर । मेरो नाम गोकर्ण सुवेदी हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा बसोबास गर्छु । केही समय अगाडिसम्म यस क्षेत्रमा कहिँकतै सुत्केरी, बिरामी र दुर्घटना भएमा स्वास्थ्य संस्था वा अस्पतालसम्म पुर्याउन निकै सकस भइरहेको थियो । एम्बुलेन्सको अभावले गर्दा यताको स्थिति एकदमै विकराल थियो । कोही...
रौतहटबाट ३८ भारतीय नागरिकको उद्धार
रौतहट । रौतहटमा अलपत्र अवस्थामा रहेका ३८ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरेको छ । स्थानीय परोहा नगरपालिका ४ स्थित अमन ईंट्टा उद्योगमा कामदारको रूपमा आएर अलपत्र रहेका उनीहरुलाई उद्दार गरिएको हो । जसमा भारत उत्तर प्रदेशको अलियारपुर बस्ने २० जना पुरुष र १८ जना महिला तथा बालबालिकालाई इलाका...
सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको जनाएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । निर्वाचन आयोगले...
आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो । आयोगका अनुसार, अस्थायी मतदाता नामावलीमा नाम भएका...
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
जुम्ला । जुम्लामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका वडा नम्वर ९ उमगाडमा निजी स्कुलको बसले ठक्कर दिँदा पैदल हिँडिरहेको बालकको मृत्यु भएके प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ११ वर्षका राजेश गिरी रहेका छन् । उनलाई तातोपानीबाट सदरमुकाम तर्फ आउँदै गरेको भे...










