समाचार

इरानमाथि आक्रमण लगत्तै कच्चा तेलको मूल्यमा भारी बृद्धि

काठमाडौं । इजरायलले इरानमाथि आज विहानै गरेको भिषण आक्रमण लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको छ । हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो । कच्चा तेलको मूल्यमा हालसम्म ७ प्रतिशतभन्दा बढिले बृद्धि भइसकेको छ । इरान कच्चा तेल निर्यात गर्ने...

अनेरास्ववियुको अध्यक्षमा झिनो मत अन्तरले कडरिया निर्वाचित

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले हराउँदै डा। सुजन कडरिया निर्वाचित भएका छन् । पौडेलले ७२५ मत प्रप्त गर्दा कडरियाले ७३२ मत पाएर अध्यक्ष निर्वाचित भएका हुन् । तिब्र प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा कडरियाले बाजी मारेका हुन् । किर्तिपुरमा भएको निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गरी मतदान भएको...

विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई टाटा समूहले एक/एक करोड दिने

काठमाडौं । एयर इण्डियाको जहाज दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारलाई टाटा समूहले एक एक रोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । साथै दुर्घटनामा घाइते यात्रुको उपचारको सम्पूर्ण जिम्मेवारी लिने पनि टाटाले जनाएको छ । एयर इन्डिया, जुन टाटा समूह अन्तर्गतको विमानसेवा कम्पनी हो । एयर इन्डिया फ्लाइट- १७१...

तीनकुने घटना : दुर्गा प्रसाईसमेत ७ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका आरोपी दुर्गा प्रसाईंसमेतलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुबराज कार्कीको इजलासले सो घटनामा आरोपी ७ जनालाई थुनामा पठाउने आदेश गरेको हो । ३२ जनालाई घरौटी लिएर छाड्न अदालतको आदेश छ । दुर्गा प्रसाद प्रसाईं, सरोज गौतम,...

भारतमा भएको विमान दुर्घटनाले क्यानडाका प्रधानमन्त्री स्तब्ध

भारतको गुजरातस्थित अहमदाबाद शहरमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएपछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले गहिरो दुखः व्यक्त गरेका छन् । विमानमा २४२ जना यात्रु सवार थिए भने एक जना क्यानाडाली नागरिक पनि सोही विमानमा थिए । प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जालमा लेख्दै विमान दुर्घटनाग्रस्त भएको खबरले अत्यन्त स्तब्ध छु भनेका छन्...

भारतको बिमान दुर्घटनामा पूर्वमुख्यमन्त्रीसहित २०४ यात्रुको मृत्यु भएको पुष्टि

भारतको अहमदाबाद शहरमा एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडान भरिरहेको यात्रु विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा परेका मध्ये ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने उद्धार तथा राहत कार्य अहिले पनि जारी छ। बिहीबार अपराह्न सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको...

कार्यकक्षमै न्यायाधीशमाथि कालोमोसो

पर्सा ।  नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालोमोसो प्रहार गरेका छन् । उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि कालोमोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले...

दुर्घटनाग्रस्त एयर इन्डियामा सवार यात्रुको परिचय खुल्यो,नेपाली नागरीक नभएको पुष्टी

काठमाडौं ।बिहीबार अपराह्न भारतको अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डनका लागि उडेको एयर इन्डियाको बी७८७ विमान भीटी-एएनबी दुर्घटनामा परेको छ। फ्लाइट नम्बर एआई १७१ ले दिउँसो १ ३८ बजे उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको हो। उडानपछि केहीबेरमै विमानले ‘मेडे’ (आपतकालीन) कल दिएको थियो । तर त्यसपछि एयर...

गुजरातमा २४२ जना यात्रु लिएर लण्डन उडेको जहाज दुर्घटनाग्रस्त

काठमाडौं । भारतको गुजरातमा हवाई जहाज दुर्घटनामा परेको छ। अहमदावादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको जहाज गुजरातको अहमदाबाद विमानस्थलबाट उडेको केही बेरमै मेघानीनगरमा दुर्घटनामा परेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । विमानस्थलबाट मेघानीनगरको दूरी १५ किलोमिटर रहेको बताइएको छ। दुर्घटनाबाट भएको क्षतिको विवरण अझैँ आइसकेको छैन। घटनाको प्रतिकार्य काम...

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् । अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् । नेपालको संविधानको धारा १५३ अनुसार एक जना न्याय परिषद् सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले...