समाचार
कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने निर्वाचन समितिले तय गरेको हो । जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु...
२३ जना एसपीको काज सरुवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन्...
कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते हुने
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको चुनाव पुस ६ गते गर्ने भएको छ । आईतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले पुस ६ मा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन भारी गिरावट आएको शेयरबजारमा आज झिनो अंकले बढ्न पुगेको हो । आज नेप्से परिसूचक ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको छ । यसअघि आईतबार शेयरबजारमा २७.५४ अंकले गिरावट आएर १८५५ विन्दुमा कायम भएको...
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते
वीरगञ्ज । बाराको निजगढमा आईतबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । निजगढ नगरपालिका–१ स्थित सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २–०३–००१ ख ४२२९ नम्वरको ट्रकको पछाडी सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००९ प ३९४३ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा...
बालिका बलात्कारको आरोपमा दुई युवक पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका...
प्रतिनिधि सभाका सांसदहरुको शपथ पुस ७ गते
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार, प्रतिनिधि सभा सदस्यहरुलाई पुस ७ गते १ बजे शपथको समय तोकिएको छ । संसदको ज्येष्ठ सदस्यले २७४ सांसदहरुलाई शपथ गराउने गरी तयारी भएको संसद सचिवालयले जनाएको छ । सांसदहरुको...
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनका अनुसार, बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको हो ।
बन्दुक र खुकुरी लिएर धाकधम्की दिने दुई युवक पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राईलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, उनीहरूलाई शनिबार सोलुदूधकुण्ड नगरपालिका–१...
आजको मौसम : तराईमा हुस्सु, पहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही भागमा मौसम बदली हुने जनाएको छ । महाशाखाका अनुसार, बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यस्तै, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र...









