समाचार
क्यानडाको टोरन्टोमा गोली लागेर ५ जनाको मृत्यु
क्यानाडा । ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आईतबार भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले संचारकर्मीहरुलाई जानकारी गराए । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले आवश्यक अनुसन्धान...
स्ववियुको निर्वाचन मिति र कार्यतालिका सार्वजनिक गर्न बैठक बस्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दैछ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवम् विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ...
कांग्रेस संसदीय दल निर्वाचन : आज उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनअन्तरगत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए । उम्मेदवारी दर्ता शुल्क ५१ हजार...
एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो । सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार...
उच्च बन्दै वायु प्रदूषण
काठमाडौं । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ । मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए । उच्च हुँदै गएको वायु प्रदूषण रोक्न...
९ जना डीएसपीको सरुवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी दान बहादुर थापालाई सरुवा भएका छन् । यस्तै, जिल्ला प्रहरी कार्यालय रामेछापमा होम बहादुर पराजुली गएका छन् । रामेछापका राजकुमार थिङ प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा...
यी तीन प्रदेशको पहाडी भू–भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र...
नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक ४ घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक ४ घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख...
जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
उदयपुर । उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै...










