समाचार

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो । ‘सोमबार बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको छ । श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यसैगरी, ११...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो ।...

नयाँ प्रधानमन्त्रीको शपथ भोलि हुने

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण भोलि (सोमबार) हुने भएको छ । आर्इतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ अनुसार नेकपा एमालेसहित...

प्रधानमन्त्रीको लागि प्रचण्डद्वारा निवेदन दर्ता, ७ दलको हस्ताक्षर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउनका लागि निवेदन दर्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा निवेदन दर्ता भएको हो । निवेदनमा जसपाको समर्थन रहने भनिएपनि हस्ताक्षर भने रहेको छैन । दर्ता भएको निवेदनमा भनिएको छ ,...

राष्ट्रपतिले दिएको समयसीमा सकियो

काठमाडौं । नयाँ सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमा सकिएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ ५ बजेसम्मको समय सीमा सकिएको हो । निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी...

प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपति निवास पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीमा दावी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपछि निवास पुगेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरुसहित उनी राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति कार्यालयले प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावसहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन गर्ने भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डकोप्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन गर्ने सहमति जुटेको हो । माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति...

प्रचण्ड नेतृत्वको सरकारमा सिकेको पार्टी पनि सहभागी हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ । भर्खर सम्पन्न जनमत पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य अब्दुल खानका अनुसार, बालकोटमा रहेका जनमतका अध्यक्ष सिके राउत...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने राप्रपाको निर्णय

काठमाडौं । राप्रपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने निर्णय गरेको छ । आर्इतबार बसेको पार्टी पदाधिकारीको बैठकले उक्त निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो...

एमालेसमेतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री, पत्र बोकेर नेताहरु शीतल निवास जाँदै

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको छ । केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा काँग्रेससँग सहमति नबन्ने निश्चित भएपछि प्रचण्डसहितको नेताहरुको टोली ओली निवास बालकोट पुगेको थियो । सो छलफलमा राष्ट्रिय स्वतन्त्र...