समाचार

स्पेनमा पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो

स्पेन । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो । लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर (९८ फिट) उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि...

आज तराईमा हुस्सु, हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश–१, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु लागेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा...

कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने तयारी

काठमाडौं । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख...

मुख्य पदमा कम्युनिस्टकै बर्चस्व

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन नेकपाको विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र...

हेटौंडाका १२ वर्षीय बालक मृत अवस्थामा फेला

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार एक जना बालकको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१६ हटिया चिसापानीस्थित एक जना बालकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त शव स्थानीय १२ वर्षीय बालक मुस्कान भनिने सुजन थिङको रहेको जिल्ला प्रहरी...

बकैया जेसिसको अध्यक्षमा बस्नेत

मकवानपुर । बकैया जेसिसको पहिलो साधरणसभाले सन २०२३ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार भएको साधारणसभाले आमोद बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधरणसभाले जितेन्द्र दाहाल र शुसिल घिमिरेलाई कार्यकारी उपाध्यक्ष पदमा र सुदिप दुलाल, आशिष बास्तोला, दीपेश देवकोटा र अजय फूँयाललाई उपाध्यक्ष पदमा...

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् । राप्रपा बागमतीको आज काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्वत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री विक्रम थापाले जानकारी दिए । काठमाडौको नागार्जुन नगरपालिका वडा नम्वर २ निवासी ५५...

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथीमा पदोन्नति भएका सहायक रथी सुशील कुमार भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त कार्यक्रममा...

८ सदस्यीय मन्त्रिपरिषद् गठन, सबैले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् । जसमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री, राष्ट्रिय स्वतन्त्र...

प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रचण्डले शपथ ग्रहण गरेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६...