समाचार

दुर्घटनामा परेर हेटौंडाका तितुङको मृत्यु

मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तिमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ जाते बस्ने ४० वर्षीय शंकरत्न तितुङ रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार,...

हेटौंडामा मेला जारी : आज राजा राजेन्द्र, टिका प्रसाई र किरण भुजेल आउने

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज शनिबार कमेडियन राजा राजेन्द्र पोखरेल, गायिका टिका प्रसाई र गायक किरण भुजेल आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज राजा राजेन्द्र, टिका प्रसाई र किरण भुजेलले आफ्नो धमकेदार...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको तराईका भु–भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश एकमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति...

एसईईको समय तालिका सार्वजनिक, कति गते कुन विषयको परीक्षा ? (सूचीसहित)

काठमाडौंं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र १७ गतेदेखि २९ गतेसम्म संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा तालिका सार्वजनिक गरी एसईई परीक्षा चैत्र १७ देखि २९ गतेसम्म संचालन हुने जानकारी गराएको हो । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका...

अमेरिकी उपमन्त्री नुल्यान्ड माघ १५ गते नेपाल आउने

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउने भएकी छन् । उनी दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपाल आउने भएकी हुन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइको छ । उनले सन्...

चोरीको चुरोट किनेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सेधपुछका लागि नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, गणेश साहले संचालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो ।...

रवि लामिछानेका समर्थकद्वारा सर्वोच्च अदालत अगाडि प्रदर्शन

काठमाडौं । रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका लामिछानेका समर्थकहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । सर्वोच्च अदालतले शुक्रबार नागरिकता सम्बन्धी मुद्दामा रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । सर्वोच्चको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका छन्...

सर्वोच्चद्वारा लामिछानेको विपक्षमा फैसला, सांसद पद गयो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा पक्ष र विपक्षमा बहस सकिएसँगै फैसला सुनाइएको...

नेपाली कांग्रेसको नीति महाधिवेशन बैशाखमा

काठमाडौं । नेपाली कांग्रेसले २०८० साल बैशाखमा नीति महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशन गर्न लागेको होे । १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ...

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक नेताले बताए । बिहीबार संचालन भएको माओवादी स्थायी समिति बैठकमा प्रधानमन्त्री तथा...