समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुको साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा कुहिरो लागेको छ । यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्...

मकवानपुर पाष्टर एशोसिएशनको अध्यक्षमा गोपाली

मकवानपुर । मकवानपुर पाष्टर एशोसिएशनको अध्यक्षमा थाहा नगरपालिकाका सुवास गोपाली चयन भएका छन् । बिहीबार भएको मकवानपुर पाष्टर एशोसिएशनको १२ औँ अबिधेशनबाट गोपालीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, समितिको उपाध्यक्षमा उत्तम थोकर, कुमार पाख्रिन, विष्णुलाल प्रजा र रमिला शर्मा, सचिवमा सागर श्रेष्ठ, कोषाध्यक्षमा मदन...

रुखबाट लडेर मकवानपुरका सिंतानको मृत्यु

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर १ बोटगाउँ लालभित बस्ने ५५ वर्षीया सन्तबिर सिंतान रुखबाट लडेर मृत्यु भएको छ । बिहीबार बिहान साढे ११ बजेको समयमा घर नजिक बारीमा रहेको असनको रुखमा घास झार्ने क्रममा लडेर सिंतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...

मकवानपुरकी नेगी झुण्डिएको अवस्थामा मृत फेला

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ साततल्लेमा बिहबार अपराह्न एक जना झुण्डिएको अवस्थामा मृत फेला परेको छ । मृत अवस्थामा फेला पर्नेमा स्थानीय ४६ वर्षीया चिनिमाया नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, नेगीको शव...

हेटौंडामा एकल महिला समूह मकवानपुरको भवन शिलान्यास

मकवानपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूह मकवानपुरको बिहीबार भवन शिलान्यास गरिएका छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्यांगमा हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मीना कुमारी लामाले शिलान्यास गरेकी हुन् । हेटौंडा उपमहानगरपालिकाकै १० लाख सहयोगमा निर्माण हुन लागेको भवन आगामी २०८० बैशाख ३० सम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको मानव...

प्रेमप्रसाद आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन

काठमाडौं । आत्मदाहको प्रयास गरी उपचारका क्रममा मृतयु भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । गृह मन्त्रायले मन्त्रालयका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन हो । समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिकवक्तामा नेपाल नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शर्माले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१४ का नेपाललाई आज नियुक्त गरेका हुन्...

बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा तीन जना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मनीट्रान्सफर कम्पनीमा काम गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरगञ्ज वडा नम्वर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ...

अब होटल तथा रेष्टुरेन्टले सर्भिस चार्ज लिन नपाउने

काठमाडौं । सर्वोचत अदालतले होटल तथा रेष्टुरामा अब सर्भिस चार्ज लिन नपाउने फैसला गरेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेपछि सर्भिस चार्ज अमान्य घोषित भएको हो । राष्ट्रिय उपभोक्ता मञ्चबाट प्रेमलाल महर्जनले सेवा...