समाचार
कक्षा १–५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा निजीलाई दिइने
काठमाडौं । आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्णय गरेको हो । यसअघि कक्षा १ देखि ३ सम्मको पुस्तक छपाईको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो । आगामी शैक्षिक शत्रबाट कक्षा ५ सम्मकै पुस्कत छपाईको...
सुनको भाउ अहिले सम्मकै उच्च
काठमाडौं । आज साताको पाँचौ कारोबार दिन अर्थात् बिहीबार नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै विन्दुमा पुगेको छ । बुधबार प्रतितोला १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ६...
सुपर मादीको आईपीओमा आवेदन दिने समय आज सकिँदै
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय आज बिहीबार सकिँदैछ । कम्पनीले माघ ९ गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने समय आज सकिने भएको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो । सोमध्ये...
हेटौंडाबाट चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाको दुई छुटछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बाट दुई जना र हेटौंडा–१० बाट दुई जनालाई गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले बुधबार हेटौंडा–१ चौकीटोलस्थित तरकारी बजारबाट लागूऔषध नाईट्राभेट ९ पत्ता...
हेटौंडाकी परियार बेहोस अवस्थामा फेला
मकवानपु्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मानेडाँडा बस्ने अन्दाजी ६० वर्षीया बिजुला परियार आज विहान बेहोस अवस्थामा फेला परेकी छन् । परियार बिहान साढे ९ बजेको समयमा घरबाट ५०० मिटर टाढा स्थानीय रामधुनी चोक बस्ने नवराज खतिवडाको घरको पिढिमा बेहोस अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
हेटौंडा–५ स्थित प्राधिकरणको गोदामघरमा आगलागी
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–५ भैरवरोडस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोरमा गएराती आगलागी भएको छ । गोदाममा करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, गएराती साढे ९ बजेको समयमा भएको आगलागीबाट कती सामान काम नलाग्नेगरी...
हेटौंडा–१५ मा हुने ल्होसार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ सानोसुकौलीमा आगामी माघ १४ गते हुने ल्होसार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । बुधबार हेटौंडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोजक साङदोग पल्ली गुम्बा संरक्षण समितिका महासचिव युवराज लोले आवश्यकक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । कार्यक्रमको सुरुवातमा हेटौंडा–४ स्थित...
यस्तो रहनेछ आजको मौसम
मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश–१, मधेश प्रदेश र बागमती प्रदेशमा...
आज श्रीपञ्चमीः सरस्वतीको पूजाअर्चना गरिँदै
मकवानपुर । आज बिहीबार श्रीपञ्चमी पर्व मनाइँदै छ । आज विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै श्रीपञ्चमी पर्व मनाइछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइदै आएको छ । यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिने गर्दछ । पर्वमा हातमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई खासगरी...
आज माओवादीको स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।










