समाचार
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ मा पुगेर रोकिएको छ । तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् । आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१...
ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
स्याङजा । स्याङ्जाको वालिङमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ट्रयाक्टर चालक स्याङ्जाको चापाकोट नगरपालिका २ धुर्कोट बस्ने...
प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । उनीहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको लामिछाने निकट एक नेताले बताए । माओवादी पदाधिकारी बैठक अघि प्रचण्ड र लामिछानेबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका...
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु हुने भएको हो । आजको बैठकमा राष्ट्रपति लगायतका पछिल्ला राजनीतिक घटनाक्रम बारे छलफल हुने बताइएको छ । यसअघि आईतबार बसेको बैठकमा पनि राष्ट्रपति/उपराष्ट्रपति र पार्टीको...
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो...
१ लाख २६ हजार ३ सय कतारी रियालसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले टर्कीस् नागरिक २९ वर्षीय हिडिल केयान सारिकाकमरलाई शनिबार दिउँसो पक्राउ गरेको हो । एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको...
बागमतीका ८ लाख ३३ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर खोप
मकवानपुर । बागमती प्रदेशमा ८ लाख ३३ हजारभन्दा बढी भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाइएको छ । सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको पीपीआर रोगविरुद्धको सप्ताहव्यापी खोप अभियानअन्तर्गत शनिबारसम्म प्रदेश भित्रका ८ लाख ३३ हजार १ सय ८९ भेडाबाख्रालाई उक्त रोग विरुद्धको खोप लगाएको हो । मन्त्रालयका अनुसार,...
रास्वपाको बागमती प्रदेश समितिको निर्वाचन सम्पन्न
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिको निर्वाचन हेटौंडामा सम्पन्न भएको छ । आईतबार साँझ सम्पन्न निर्वाचनबाट समितिमा ८ जना महिला र ३ जना पुरुष प्रत्यक्ष निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ ११ जना सदस्य चयनका लागि भएको निर्वाचनमा २७ जना आकांक्षी थिए । जसमा महिलातर्फ स्वस्तिका...
पूर्व स्वास्थ्य मन्त्री श्रेष्ठको निधन
काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री तथा प्राध्यापक डा.मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान मृत्यु भएको हो । उनको उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता श्रेष्ठ लामो समयदेखि दम र...
एमालेले विकास गर्छ, भम छर्दैन : मन्त्री श्रेष्ठ
मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले नेकपा एमाले विकासमा विश्वास राख्ने पार्टी भएको बताएका छन् । एमाले अन्य पार्टीहरुजस्तो भ्रम छर्दै हिडने पार्टी नभएको भन्दै जतिबेला एमाले सरकार बन्यो, त्यतिबेला विकासको लहर आएको मन्त्री श्रेष्ठको भनाई रहेको छ । नेकपा एमाले राक्सिराङ गाउँपालिकाको आयोजनामा...










