समाचार

राष्ट्रपति चुनावमा ८८१ जना मतदाता रहने

काठमाडौं । राष्ट्रपति चुनावमा ८८१ मतदाता रहने भएको छ । राष्ट्रपति चुनावमा प्रतिनिधि सभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी ८८४ जनाले मतदान रहने निर्वाचन आयोगले जनाएको छ । तर, यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुनुसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...

‘हेटौंडा सिमेन्ट उद्योगले कपडा उद्योग जस्तो अवस्था बेहोर्नु हुँदैन’

मकवानपुर । बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौंडा सिमेन्ट उद्योगको अवस्था सुधार्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन् । समग्र उद्योग ट्रेड यूनियन हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको १६ औँ अधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले स्वर्णीम ईतिहाँस बोकेको हेटौँडा सिमेन्ट उद्योगले हेटौंडा कपडा उद्योगको जस्तो...

मनहरीमा हात्ति आतंक रोक्न निकुञ्जमार्फत बानियाँको पहल

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मनहरी क्षेत्रमा जंगली हात्ति आतंक रोक्न पर्सा राष्ट्रिय निकुञ्जमार्फत पहल गरेका छन् । नेता बानियाँले निकुञ्जमार्फत प्राविधिक टोली परिचालन गरी जंगली हात्तिको आतंक रोक्न पहल गरेका हुन् । मनहरी–४ मा जंगली हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु हुनु दुखद भएको भन्दै...

स्वास्थ्य क्षेत्रमा क्रियाशील हुन राष्ट्रपति भण्डारीको आग्रह

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नती र दक्ष जनशक्ति उत्पादनको लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरेकी छिन् । उक्त प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित तीन तल्ले भवनको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुराको अग्रह गरेकी हुन्...

हेटौंडा अस्पतालको नवनिर्मित भवन उद्घाटन

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उक्त भवनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । संघीय सरकारको रु ३० करोड, प्रदेश सरकार र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब ६ करोड गरी ३६ करोडको लागतमा नवनिर्मित तीन तल्ले भवनको...

मकवानपुरबाट मोटरसाईकल चोरी गर्ने दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ र बागमती गाउँपालिका वडा नम्वर ८ बाट चोरी भएको मोटरसाईकलसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले गत भदौ ३ गते हेटौंडा–७ बाट र फागुन ४ गते फापरबारीबाट हराएको मोटरसाईकलसहित...

गैँडाको आक्रमणबाट तामाङको मृत्यु

चितवन । पूर्वी चितवनमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार, बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजेको...

मंगलबार सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस्तै, आज तेजावी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार...

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिबस मनाउने परम्परा सुरू भएको हो । यूनेस्कोले सन् १९९९ लाइ विशेष दिनको रुपको...

मकवानपुरकी अधिकारीको मृत्यु

मकवानपुर । मकवानपुरमा सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक जनाको मृत्यु भएको छ । हात्तिको आक्रमणबाट गम्भीर घाइते भएकी मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको हो । सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी अधिकारीलाई हात्तीले आक्रमण गर्दा घाइते भएकी थिइन् । घाइते उनलाई...