समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरु
काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न भएको अभियोगमा दायर मुद्दाको अन्तिम सुनुवाइ आजदेखि जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ । करिब दुई वर्षदेखि विचाराधीन उक्त मुद्दामा पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्रीसहित उच्च पदाधिकारीहरू प्रतिवादी बनेका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौँले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको...
निरन्तर नया रेकर्ड बनाउँदै सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज पनि तोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा पाँच...
बुधबार यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश...
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर र युरोको भाउ घटेको छ ।अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ । साथै, युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ...
नयाँ बसपार्क नजिक घरमा छापा, करिब ४ करोड अवैध नगद बरामद
काठमाडौँ । राजधानीको नयाँ बसपार्क आसपासको क्षेत्रमा प्रहरीले ठूलो मात्रामा नगदसहित छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोंगबुस्थित एक घरमा अप्रत्याशित छापा हालेको हो । छापामारीका क्रममा करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालयले...
राताम्य पुँजी बजारः दशैं र चलखेलको भुमरीमा लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दुमा शेयरको मूल्य वृद्धि हुने अपेक्षामा भारी खरिद अभियान चलाएका थिए । तर अहिले ती लगानीकर्ताहरूको...
प्रधानमन्त्री ओलीको वैधानिकतामाथि प्रश्न : सर्वोच्चले रिटलाई पूर्ण सुनुवाइमा पठायो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको छ । यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ मागेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले...
अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष जुटबीच शिष्टाचार भेट
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको...
मनाङ प्रदेशसभा उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता गर्न आह्वान
काठमाडौं । गण्डकी प्रदेशको मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने भएको छ। निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै भदौ १९ देखि २५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो।...










