समाचार

नयाँ वर्षदेखि माओवादी मन्त्री भेटघाट सिंहदरबार धाउन नपर्ने

काठमाडौं । नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न अब सिंहदरबार धाउन नपर्ने भएको छ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गर्न लागिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैशाख १ गतेदेखि माओवादी मन्त्रीहरुलाई पार्टी कार्यालयमा भेट्ने व्यवस्था...

अनेमसंघको केन्द्रीय कमिटिमा मकवानपुरका तीन जना

मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय कमिटिमा मकवानपुरका तीन जना मनोनयन भएका छन् । काठमाडौंमा सम्पन्न अनेमसंघको सातौं राष्ट्रिय अधिवेशनबाट मकवानपुरका दुई जना र अधिवेशनपछि बसेको पहिलो बैठकले मकवानपुरबाट थप एक जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको हो । अधिवेशनले मकवानपुरबाट पद्मा पौडेल तथा...

विभिन्न मुद्दाका फरार १४ जना अभियुक्त पक्राउ

रौतहट । विभिन्न मुद्दाका १४ जना फरार अभियुक्त रौतहट प्रहरीले पक्राउ गरेको छ । गत फागुन र चैत्र २७ सम्मको अवधिमा जिल्ला प्रहरी तथा तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले फरारको सूचीमा रहेका १४ जना फरार अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार...

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । दुई खेल दिउँसो २ बजेबाट सुरु हुनेछ भने एक खेल साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । आजका तीन खेलमध्ये दुई खेल दशरथ रङ्गशाला हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो...

रास्वपाको बैठक बस्दै, सांसद श्रेष्ठबारे निर्णय लिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक बुधबार बिहान ९ बजे बस्न लागेको हो । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समितिसँगको...

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक गएराति कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गएराति १२ः३० बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार, मृतकमध्ये एक पुरुषको सिन्धुली...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै,...

माओवादीको सचेतकमा रुपा सोशी चौधरी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको हो । चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । उनी कैलालीबाट प्रतिनिधित्व गछिन् । माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । विभागले बुधबार तीन वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भू–भागमा आंशिक...

जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे...