समाचार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ...
प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइते भेट्न अस्पतालमा
काठमाडौँ । नेपालकी नवनियुक्त अन्तरिम सरकार प्रमुख सुशीला कार्की शनिबार जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुगेकी छन्। प्रधानमन्त्री कार्कीले राष्ट्रिय ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाको बारेमा बुझेकी छन। भेटका क्रममा उनले चिकित्सकहरूसँग उपचार प्रक्रियाबारे जानकारी लिएर घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी...
मकवानपुरमा हट्यो निषेधाज्ञा र कर्फ्यु
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभरि निषेधाज्ञा र कर्फ्यु हटाएको छ । आजबाट मकवानपुरका सबै क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा हटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गरेको आदेशमा उल्लेख छ । जेनजीहरूको आन्दोलनपछि मकवानपुरमा भदौ २६ गते बिहीबारदेखि लगाइएको निषेधाज्ञा र कर्फ्यु हटाइएको हो । मकवानपुरमा अवस्था...
आगजनी भएका सरकारी संरचनाको सरसफाई तीब्र
हेटौंडा । जेन जी आन्दोलनका क्रममा आगजनी भएका मकवानपुरका सरकारी भवनहरुको सरसफाईको काम भइरहेको छ । आज शनिबार पनि सरकारी कार्यालयहरुले आफ्ना कार्यालयहरु सरसफाइ गरिरहेका छन् । सकेसम्म छिट्टै सेवा प्रारम्भ गर्ने उद्धेश्यका साथ सरकारी संरचनाहरुको सरसफाइ र व्यवस्थापनको काममा कार्यालयका कर्मचारीहरु जुटिरहेका छन् । उच्च अदालत हेटौंडा इजलास,...
भारतद्वारा सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई स्वागत
काठमाडौँ । युवाहरूको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठन भएको नयाँ अन्तरिम सरकारलाई छिमेकी भारतले स्वागत गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत सन्देश पठाएका छन्। उनले नेपालको नयाँ राजनीतिक परिवर्तनलाई शान्ति र स्थायित्वको दिशामा उठाइएको सकारात्मक कदमका...
काठमाडौँ उपत्यकामा कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य
काठमाडौँ । काठमाडौँ उपत्यकामा कर्फ्यु र निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ। उपत्यकासँगै देशका धेरै जिल्लामा पनि आज बिहानदेखि कर्फ्यु र निषेधाज्ञा हटाइएको हो। जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो। तर गएराति राष्ट्रपति रामचन्द्र...
प्रधानमन्त्रीमा कार्कीको सपथ, प्रचण्ड, देउवा र ओली देखिएनन्
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री नियुक्त भएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै सपथग्रहण पनि गराएका छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ४२ औँ प्रधानमन्त्रीको रुपमा कार्कीको...
सुशीला कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । कार्कीलाई संविधानको धारा ६१ अनुसार नेपालको प्रधानमन्त्री नियुक्त गरिएको हो । यद्यपी यो धारामा सरकार गठनसम्बन्धी कुनै व्यवस्था छैन । यस अघि गठन हुँदै आएका सरकारहरु संविधानको धारा ७६ अनुसार हुँदै आएका थिए । धारा ६१...
पहिले संसद् विघटन त्यसपछि कार्कीलाई प्रधानमन्त्रीको सपथ
काठमाडौं । दिनभरको छलफलपछि संघीय संसद् विघटन गरी सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने गरी सहमति जुटेको छ । सहमति अनुसार, आजै संघीय संसद् विघटन हुनेछ । त्यसलगत्तै कार्कीलाई प्रधानमन्त्रीको सपथ गराउने तयारी राष्ट्रपति कार्यालयको छ । अहिले राष्ट्रपति भवनमा यस सम्बन्धी आवश्यक गृहकार्य भइरहेको छ । यसअघि...
शीतल निवासमा कडा सुरक्षा, साम्पाङ–घिसिङको नाममा युवाहरूको आन्दोलन
काठमाडौँ । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। आन्दोलनकारीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने जोरदार माग गरेका हुन्। यसअघि शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव आएको भए पनि ती युवाहरू निरन्तर विरोधमा रहेको देखिएको छ। आन्दोलनमा...










