समाचार
हेलिकोप्टर दुर्घटनामा अपडेट : एक जनाको मृत्यु
काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ । हेलिकोप्टर दुर्घटनामा परेर स्थानीय भविन गुरुङ रहेको मृत्यु भएको कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । मृतक गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ । संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर...
लागूऔषधसहित दुई महिला पक्राउ
काठमाडौं । लागूऔषधसहित प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ७६ ग्राम ३४० मिलि ग्रामसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा २१ वर्षीय सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीय सन्ध्या श्रेष्ठ रहेका छन् । झापाबाट एयरको जहाजमा काठमाडौंं आउँन लागेका...
सातामा २० अंकले घट्यो नेप्से, २ अर्ब ८९ करोडमाथिको कारोबार
काठमाडौं । यो साताको शेयर बजारमा गिरावट आएको छ । सातामा नेप्से परिसूचकमा २० अंकको गिरावट हुँदा कारोबार २ अर्ब ८९ करोडमा झर्न पुगेको हो । सातामा २०.३ अंकले नेप्से घट्दै गर्दा यता २ अर्ब ८९ करोड ६९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस...
सामाजिक विषयको पढाइ नेपाली र अंग्रेजी दुबै भाषामा हुने
काठमाडौं । अबदेखि विद्यालय तहको सामाजिक अध्ययन विषयको पढाइ नेपाली र अंग्रेजी दुवै माध्यमबाट हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाउने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सामाजिक...
हेलिकप्टर दुर्घटना अपडेट : दुई घाइतेलाई काठमाडौँ लगिँदै
काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेर घाइते भएका दुई जनालाई काठमाडौं लागिएको छ । माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना हुँदा घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौं लगिएको हो । दुर्घटनामा परेर क्याप्टेन सुरेन्द्र पौडेल...
एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक बैशाख २६ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू तय गर्नेछ । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक बैशाख...
संखुवासभामा हेलिकोप्टर दुर्घटना
हेटौंडा । सिम्रिक एयरको हेलिकोप्टर शुक्रबार संखुवासभाको भोटेखोला–४ मा दूर्घटना भएको छ । अपर अरुण हाइड्रोको सामान लिएर जाने क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेलहरू हुँदैछन् । खेल एन्फा कम्प्लेक्स र रथ रङ्गशालामा हुने भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ । एन्फा कम्प्लेक्समा...
१३९ वर्षपछि आज देखा पर्दै उपछायाँ चन्द्रग्रहण
काठमाडौं । चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते आज लाग्दैछ । यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पूर्णिमाका दिनमा लाग्दैछ, जो १३९ वर्ष पछि लाग्न लागेको हो । यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ...
सरकारमा सहभागीबारे निर्णय लिन रास्वपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्ने रास्वपाका एक नेताले जानकारी दिए । उक्त बैठकले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय लिनेछन् । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको...









