समाचार

अझै भेटिएनन् हिमपहिरोमा बेपत्ता दुई जना, खोजिकार्य जारी

धनगढी । दार्चुलामा पाँच दिनअघि हिमपहिरोमा बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेपनि दुई जना अझै बेपत्ता भएका हुन् । दार्चुला प्रहरीका अनुसार, बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय...

राष्ट्रिय सभा बैठक आईतबार बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । चौधौँ अधिवेशनको पहिलो बैठक आईतबार अपराह्न ४ः०० बजे बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिए । त्यस्तै,...

५४ तोला सुन र साढे ७ लाख भारुसहित दुई जना प्रहरीको फन्दामा

विराटनगर । विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँसहित प्रहरीले शुक्रबार साँझ दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका रहेका छन् । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक...

आफ्नै दिदीको हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलुङ गाउँपालिका–१ पोवटीका २३ वर्षका रामभरत भुजेल रहेका छन् । उनलाई आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार, ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ १ वर्षदेखि माइतीमा...

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको...

अमेरिकामा एक नेपाली महिलाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करबाट एक जना नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै ट्रकले ठक्करबाट प्रमीला सुवेदीको मृत्यु भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् । रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ...

ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

मङ्गलबारे । इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा १८ देखि २० वर्ष उमेर समूहका बिहार बस्ने किसानगञ्जका तोसिव आलम, सोही ठाउँ बस्ने अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका...

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुनः परीक्षा दिन पाइने

काठमाडौं । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको हो । यो भन्दा अघि दुई वा दुई भन्दा कम...

सरकारमा नजाने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नजाने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारमा नजाने निर्णय गरेको हो । यस्तै, बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उप–निर्वाचनको जनमत अनुसार आफूहरु...

भोलिदेखि बजेट अधिवेशन सुरु हुने

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ । दुबै सदनको बैठक भोलि बस्दैछ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी जेठ...