समाचार
मकवानपुरको मनहरी र राक्सिराङमा पनि विद्यालय बन्द
मकवानपुर । अत्याधिक गर्मी बढेसँगै मकवानपुरको विभिन्न स्थानीय तहले भटाभट विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मी बढेसँगै मकवानपुरको मनहरी र राक्सिारङ गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै भोलि सोमबारबाट पाँच दिन पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी गराएको छ । ती दुबै...
आइतबार ५३ अंकले बढ्यो नेप्से, १ अर्ब ६५ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५३ अंकले बढेर १९१९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार...
३० अर्ब ८७ करोडभन्दा बढी आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारले मंगलबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउन लागिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार, मंगलबार निष्काशन हुने ट्रेजरीको सोमबार अर्थात् जेष्ठ २२ गते...
राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत...
गरिब परिचयपत्रका आधारमा निःशुल्क उपचार गराउन निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब परिचयपत्रका आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । मन्त्रालयले आइतबार प्रेसविज्ञप्ति जारी गर्दै गरिब पहिचान परिचयपत्रका आधारमा १० प्रतिशत शय्यामा गरिबको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीस्तरकै मिति यही जेष्ठ १९...
राष्ट्रिय सभामा शोक प्रस्ताव पारित
काठमाडौं । राष्ट्रिय सभाको आइतबारको बैठकले संविधान सभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।...
गर्मी बढेसँगै पाँच दिन विद्यालय बन्द गर्ने मकवानपुरगढी गाउँपालिकाको निर्णय
मकवानपुर । अत्याधिक गर्मी बढेसँगै मकवानपुरगढी गाउँपालिकाले पनि पालिकाभित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरु पाँच दिन बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएपछि वर्षे विदाबाट कट्टा हुनेगरी पाँच दिन...
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुद्दा चलाइएकाहरुविरुद्ध आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदैछ । शुक्रबार बयान सकिएकाले आइतबारदेखि सरकारी वकिलले बहस गर्न लागेका हुन् । इजलासले अनुमती दिएको अवस्था बाहेक आजदेखि नै थुनछेक बहस सुरु हुनेछ । सुरुमा सरकारी वकिल र जाहेरीकर्ताका कानून व्यवसायीहरुले आरोपितहरुलाई थुनामा नै...
मकवानपुर बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे
मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित कभर्ड हलमा भएको ९ औं जिल्ला अधिवेशनबाट घिमिरेको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा उज्वल शर्मा भण्डारी, सचिवमा अमित मानन्धर र कोषाध्यक्षमा राजन शिल्पकार चयन भएका...
खोलामा डुबेर मकवानपुरका ११ वर्षीय बालकको मृत्यु
मकवानपुर । मकवानपुरमा नुहाउने क्रममा खोलामा डुबेर शनिबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–६, बेसीटोल बस्ने अन्दाजी ११ वर्षीय सन्देश बोम्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, ती बालक विद्यालय छुट्टी भएको समयमा साथीहरूसंग घर नजिकैको बकैया खोलामा नुहाउन...










