समाचार

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्का पाए

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । सभापति देउवा स्वास्थ्य जाँचका लागि गएराति सिंगापुर प्रस्थान गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश...

हेटौंडाबाट अबैध कपडा बरामद

मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित रातोमाटेबाट अबैध कपडा बरामद गरेको छ । बिहान वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ६९२ नम्बरको यात्रुबाहक बसको डिक्कीभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा एक सय थान साडी र छ सय थान सल बरामद गरेको मकवानपुर प्रहरीले जनाएको...

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम संचालन

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आजनबाट स्मार्ट कन्ट्रोल रुम संचालनमा आएको छ । प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट कन्ट्रोल रुम संचालनमा ल्याइएको प्रहरीले जनाएको छ । उक्त स्मार्ट कन्ट्राल रुमको बुधबार बिहान एक कार्यक्रमबीच मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले उद्घाटन गरेका हुन्...

५४ लाखको सुनसहित एक युवक मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, राटोमाटे चेकपोष्टबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

हेटौंडा –१७ स्थित एक गोठमा आगलागी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ गगटेमा मंगलबार एक गोठमा आगलागी भएको छ । मंगलबार राति ९ बजेको समयमा गगटेस्थित तोताग्री अधिकारीको गाईगोठमा बस्तुलाई खोले पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उक्त आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा...

मनहरीको पशुपति माविले विद्यार्थीलाई साइकल प्रदान गर्ने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४, मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यार्थीलाई साइकल प्रदान गर्ने भएको छ । विद्यालयले विद्यार्थीलाई नियमिति विद्यालय आउँने वातावरण बनाउँन कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत ११५ जना विद्यार्थीहरुलाई साइकल प्रदान गर्न लागेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । वडा नम्बर...

विवाहबाट फर्केको डुंगा पल्टिँदा एक सय जनाको मृत्यु

अबुजा । उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुंगा पल्टिँदा उनीहरुको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुंगा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए । बिहान करिब...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज भए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई २४ घण्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी गराएको हो । अहिले उनको...

शरणार्थी प्रकरण : बालकृष्णको तर्फबाट आज पनि बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस आज पनि जारी रहनेछ । खाँणको तर्फबाट २५ जना वकिलहरूले बहस गर्ने भनिएको थियो । तीमध्ये मंगलबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा १० वकिलले मात्रै बहस गरेका थिए । बाँकीले भने आज बहस गर्ने भएका छन्...

बागमती प्रदेश सभाको कार्य परामर्श समितिको बैठक आज बस्दै

मकवानपुर । आज बागमती प्रदेश सभाको कार्य परामर्श समितिको बैठक बस्दैछ । प्रदेश सभाको भोलि अर्थात जेष्ठ ३२ गते बिहीबार बस्ने बैठकका लागि आज दिउँसो २ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उक्त परामर्श समितिको बैठकमा भोलि हुने प्रदेश सभा संचालनको लागि...