समाचार
वडाध्यक्ष र सचिव घुससहित पक्राउ
काठमाडौं । धनुषाको नगराइन नगरपालिका वडा नम्वर–२ का अध्यक्ष र सचिवलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगराइन नगरपालिका–२ अध्यक्ष वुलन यादव र सचिव अमृत नारायण मिश्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिए । उनीहरुलाई अख्तियारको कार्यालय बर्दिबासबाट खटिएको टोलीले...
हेटौंडामा जलवायु परिवर्तनबारे छलफल
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौडामा विश्व वातावरण दिवसको अवसरमा जलवायु परिवर्तनले समाजमा पारेका असर तथा चुनौतीको सवालमा छलफल भएको छ । कार्यक्रम मकवानपुर महिला समूहको आयोजनामा बुधबार भएको हो । कार्यक्रम मकवानपुर महिला समूहकी उपाध्यक्ष सोममाया घलानको सभाध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता, हेटौंडा...
वानएक्स बेटमार्फत करोडौंको कारोबार गर्ने ५ जना पक्राउ
काठमाडौं । विश्वमा संचालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमार्फत ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा कैलाली घर...
नेपाल राष्ट्र बैंकद्वारा हवाई टिकटका लागि आवेदन माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता÷ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ । बैंकले आगामी आवको लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट विक्रेता÷ट्राभल एजेन्सीहरुसँग आवेदन माग...
हेटौंडाको नीति, कार्यक्रम तथा बजेट शनिबार प्रस्तुत गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट आगामी असार २ गते शनिबार प्रस्तुत गरिने भएको छ । उपमहानगरपालिकाको १३ औं अधिवेशनमा आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने भएको उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । असार १० गतेसम्म सबै स्थानीय तहले...
जर्मनीले माग्यो नेपाली कामदार
काठमाडौं । युरोपका विकसित देश जर्मनीले नेपाली कामदार माग गरेको छ । जर्मनीको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनीको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनीसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक...
यस वर्षको मनसुन भित्रियो
काठमाडौं । यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर, यो वर्ष जुन १४ अथात्...
शिक्षक सेवा आयोगद्वारा २ जना परीक्षार्थीको परीक्षा रद्द
काठमाडौं । शिक्षक सेवा आयोगले २ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । गत २६ चैत्र २०७९ मा प्रकाशित माध्यमिक तह शिक्षक पदको लिखित परीक्षा (सामान्य) को नतिजामा उत्तीर्ण भएका २ जना उम्मेदवारहरूले नतिजा रद्द गरेको हो । नतिजा रद्द गरिएकोहरूमध्ये एक परीक्षार्थीले अनुपस्थित उम्मेदवारको रोल नम्बरमा अर्को उम्मेदवारको...
१६ अंकले बढ्यो नेप्से, ५ अर्वमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्था बुधबार शेयर बजारमा हरियाली छाएको छ । बजार आज नेप्से १६.४२ अंकले बढेको हो । योसँगै बजार २०३७.०६ को विन्दुमा पुगेको छ । यस्तै, आज कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ । बुधबार नेप्सेमा ७९ हजार ४६१ वटा कारोबारमा...
एमाले मकवानपुरको आयोजनामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम
मकवानपुर । नेकपा एमाले मकवानपुरले हेटौंडामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो क्रममा उनले अहिलेको समाज अराजकर्ताको बाटोतर्फ जाँदै गरेको बताए । उपमहासचिव ज्ञवालीले अहिले राष्ट्रिय राजनीति अप्ठेरो अवस्थामा पुगेको उल्लेख गर्दै एमालेभित्र पनि...










