समाचार
सवारी दुर्घटनामा परेर २० जना घाइते, सातको अवस्था गम्भीर
चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित टिकोली जंगलमा विभिन्न आठ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी...
राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगे ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन् । अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न बुधबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेका हुन् । सो भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।...
आँखा पाक्ने रोगको महामारीले अस्पतालमा विरामीको भीड
हेटौंडा । मकवानपुरमा आँखा पाक्ने रोगका विरामीको संख्या बढेपछि आँखा अस्पतालहरुमा उपचार सेवा लिन आउने विरामीको संख्या पनि बढेको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने जस्ता लक्षण देखिएपछि उपचार गराउन आउनेको संख्या ह्वात्तै बढेको हो । तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा सामुदायिक आँखा अस्पतालमा...
एनआरएनएको उपमहासचिव पदमा सापकोटाको उम्मेदवारी घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी (२०२३–०२५) कार्यकालका लागि उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्तासमेत रहेका सापकोटाले आफु केन्द्रीय उप–महासचिव पदमा उम्मेदवारी दिने बताए । संघको स्थापना कालदेखि नै सक्रिय सापकोटा संघको विभिन्न पदीय जिम्मेवारीमा रहेर...
३० लाख रूपैयाँ अवैध रकमसहित दुई चिनियाँ नागरिक नियन्त्रणमा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई ३० लाख रुपैयाँ अवैध रकमसहित नियन्त्रणमा लिएको हो । उनीहरूलाई आज राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी...
भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । झापामा मंगलबार साँझ भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका–४ निवासी ६७ वर्षीय डोरप्रसाद खनाल रहेको प्रहरी कार्यालयले झापाले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल–५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११...
ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने तयारी
काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दुई जना पूर्व प्रधानमन्त्रीको बयान लिने तयारी गरेको छ । सिआईबीले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिने तयारी गरेको हो ।
भिरबाट लडेर ढकाल र खत्रीको ज्यान गयो
सुर्खेत । भिरबाट लडेर हुम्ला र रुकुम पश्चिममा गरी दुई जनाको ज्यान गएको छ । भीरबाट लडेर हुम्लाको ताजाकोट गाउँपालिका–४ का कर्ण ढकाल र मुसिकोट नगरपालिका–१२ नयाँ गाउँका ५५ वर्षीय कालीबहादुर खत्रीको ज्यान गएको हो । ढकाल सोही गाउँको पुनलोटे भिरमा घाँस काट्न गएको थिए । उनको सोही भिरबाट...
कक्षा १२ को नतिजा चित्त नबुझे १५ दिनभित्र पुनः परीक्षण गराउन सकिने
काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय रु पाँच सय तिरेर पुनः परीक्षण गराउन सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अध्यक्ष शर्माले नतिजामा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने व्यवस्था गरिएको जानकारी दिए । विद्यार्थीले...
चिनियाँ सेनाको टोली नेपाल आउँदै
काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउने भएका छन् । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज अपराह्नमा काठमाडौं आउन लागेको हो । चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।...










