समाचार
प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका र चीन भ्रमणमा जाँदैछन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले सो बारे जानकारी गराएका हुन् । छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने जानकारी गराएका हुन् । अमेरिकाको...
मकवानपुरमा ढुङ्गाले थिचेर महिलाको मृत्यु
मकवानपुर । मकवानपुरको धियालमा ढुङ्गाले थिचेर एक महिलाको मृत्यु भएको छ । मत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर १ बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लो रहेका छन् । धियाल डाडाको जंगलमा गाईभैंसी चराउन गएको अवस्थामा ढुङ्गा माथि बसिरहेको बेला अचानक ढुङ्गा पल्टि सोहि ढुङ्गाले किचि उनको मृत्यु...
हेटौंडाबाट लागूऔषधसहित दुई महिला पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित मंगलबार बिहान हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध गाँजा १२ किलो ६०० ग्रामसहित दुई महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया र ३५ वर्षीया महिला रहेका छन्...
बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बलात्कार मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–५ राजपुरफरहदवा घर भएका रंजित शाह तेली रहेका छन् । ३८ वर्षीय रंजित बलात्कार मुद्दामा फरार रहेका थिए । राजपुर–५ स्थित उनकै होटलबाट पक्राउ गरेर रंजितलाई अदालतमा उपस्थित गराइएको...
बुधबार सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको र त्यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर...
हिमाल आरोहण शुल्क बढाउने तयारी
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क बढाउने तयारी गरिएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ...
पेट्रमेलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको भाउ बढाएको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलको भाउ १४ र पेट्रोल लिटरको भाउ ५ रुपैयाँले बढाएको हो । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम...
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा हुने भएको छ । कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा संचालन हुन लागेको हो । त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले...
अरिङ्गालले टोकेर एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको...
कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण)...









