समाचार

बङ्गालको खाडीबाट आएको मनसुनी वायूको प्रभाव, देशभर नीरन्तर वर्षा

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले देशभर वर्षा भइरहेको छ । भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेका बादलको बाहिरी घेराले देशका धेरै भूभाग प्रभावित बनेका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । विशेषगरी कोसी, मधेस, बागमती,...

गृहमन्त्री अर्यालद्वारा विपद् जोखिम न्यूनीकरणमा तयारी अवस्थामा रहन निर्देशन

काठमाडाै। गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सुरक्षा निकायलाई सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमणका क्रममा मन्त्री अर्यालले सम्भावित विपद्का कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण र न्यूनीकरणका लागि उच्च मनोबलसहित कर्तव्यनिष्ठ भई जुनसुकै...

पृथ्वी राजमार्गमा पहिरोको जोखिम, अनावश्यक यात्रा नगर्न आग्रह

काठमाडौं । चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले संयुक्त विज्ञप्ति जारी गर्दै यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुंगा सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खस्दा सवारी आवागमनमा समस्या देखिएको भन्दै प्रशासनले यात्रामा अनावश्यक जोखिम नलिन अनुरोध गरेको हो। जल तथा...

चार दिनसम्म भारी वर्षा सम्भावना, अनावश्यक यात्रा नगर्न आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भूभाग र मधेसलगायत देशका बाँकी प्रदेशका...

दसैँ टीकाको उत्तम साइत बिहान ११:५३ मा

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको मुख्य दिन आज देशभर मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार देवी विसर्जनको साइत भने बिहान ९ बजेर...

देशभर भारी वर्षाको सम्भावना, प्राधिकरणद्वारा उच्च सावधानीको आग्रह

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा आगामी दिनमा हुने तीव्र वर्षाका कारण विपद् जोखिम बढ्न सक्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी १७ देखि २० असोजसम्म देशका धेरैजसो स्थानमा भारी वर्षा हुने सम्भावना छ। यस...

चुरियामाईमा बसको ठक्करबाट २ जनाको मृत्यु

हेटौंडा । मकवानपुर र बारा जिल्लाको सीमा क्षेत्र चुरियामाईमा बसको ब्रेक फेल भई व्याक हुँदा दुई वटा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । बस ब्याक हुँदा पछाडी रहेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा दुई परिवारका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ना. १२ प ३३६०...

कोष विस्तारमा सहमति नहुँदा अमेरिकी सरकार शटडाउनमा

काठमाडौं ।अमेरिकी संघीय सरकार छ वर्षपछि पहिलोपटक बन्द भएको छ। मध्यरात बजेसँगै कोष विस्तारको समयसीमा सकिँदा कङ्ग्रेसले नयाँ बजेट उपाय पारित गर्न नसकेपछि सरकार आधिकारिक रूपमा शटडाउनमा प्रवेश गरेको हो। रिपब्लिकन र डेमोक्र्याटबीच कोष विस्तारबारे सहमति नहुँदा यस्तो स्थिति आएको हो। रिपब्लिकनहरूले सात हप्ताको लागि हालको कोषलाई विस्तार गर्नुपर्ने...

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा विशेष पुजा आराधना

काठमाडौं । नवरात्रको नवौं दिन अर्थात् महानवमीको अवसरमा सोमबार राजधानीस्थित ऐतिहासिक तलेजु भवानी मन्दिर भक्तजनका लागि विशेषरूपमा खुला गरिएको छ । वर्षमा एक दिनमात्र खुल्ने यस मन्दिरमा दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि भक्तजन लामबद्ध भएका थिए। नेवार समुदायले इष्टदेवता र मातृशक्तिका प्रतीकका रूपमा तलेजु भवानीलाई विशेष श्रद्धा अर्पण गर्ने...

महानवमी पर्व आज : देशभर दुर्गा भवानीको विशेष पूजाआराधना

काठमाडौं । दशैँको नवौँ दिनका रूपमा मनाइने महानवमी पर्व आज देशभर विशेष पूजा–आराधनासहित मनाइँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने यस पर्वमा नवदुर्गा भगवतीको विशेष पूजासँगै दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठ गरिन्छ। महानवमीका दिन घटस्थापनादेखि राखिएको जमरा विभिन्न शक्तिपीठ र देवीस्थानमा लगी चढाउने प्रचलन छ।...