समाचार
हेटौंडामा सवारी दुर्घटना, ९ जना घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ सान्नानीटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दिउँसो १२ः१५ बजेको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ३१६७ नम्वरको म्याजिक साईडमा रोकी पेसेन्जर चढाईरहेको अवस्थामा सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना...
हेटौंडाका एक युवक मृत अवस्थामा फेला
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । बिहान ९ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ प्वाले बस्ने अन्दाजी २४ वर्षीय महेश थापा मगर मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक...
मकवानपुरमा ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान साढे ११ बजेको समयमा हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्वरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रित भई रोडबाट अन्दाजी १०० मिटर...
बागमती प्रदेश सभाको बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । यसअघि पटक–पटक समय तोकिएपनि स्थगित भएको प्रदेश सभा आज बस्ने भएको प्रदेश सभा सचिवलायले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, बैठक आज अपराह्न ४ बजे बस्ने बस्ने गरी आह्वान गरिएको हो । सोमबार स्थगित भएको प्रदेश सभा...
प्रहरीद्वारा १२ लाखको अवैध सामान बरामद
रौतहट । रौतहटमा प्रहरीले १२ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भन्सार छली गरेर चोर नाका हुँदै भित्रयाइएका भारतीय लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी सलायतका सामान...
आन्दोलनका कारण बन्द भएको पढाई असोज २८ र २९ गते हुने
मकवानपुर । नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिकाले केही दिनअघि शिक्षक आन्दोलनका कारण बन्द भएको पढाई यही असोज २८ र २९ गते सञ्चालन हुने भएको छ । विद्यालय शिक्षासम्बन्धी विधेयकलाई लिएर नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा देशव्यापी रुपमा सम्पूर्ण विद्यालयहरु बन्द गर्दै गत असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौं...
चिरमाया मृत्यु प्रकरणः मकवानपुर प्रहरीद्वारा घटना लुकाउन पीडितलाई उल्टै धम्की
मकवानपुर । बकैया १ की ५६ वर्षीया चिरमाया लो मृत्यु प्रकरणलाई लिएर मकवानपुर प्रहरीले उल्टै पीडित परिवारलाई धम्की दिएको रहस्य बाहिर आएको छ । घटनामा प्रहरीकै लापरबाही देखिएपछि मकवानपुर प्रहरीले मृतकको परिवारलाई धम्की दिएको रहस्य सहतमा आएको हो । प्रहरीले फोन सम्पर्कमार्फत् घटना लुकाउन मृतक चिरमायाको छोरा लालबहादुर वाइबालाई...
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहनुका साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र...
ट्रकको ठक्करबाट दुई बालकको मृत्यु
मलेखु । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा आज बिहान ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठ रहेका छन् । ट्रकको...
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल कार्यक्रम मंगलबार हेटौंडामा सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी...










