समाचार

मकवानपुरमा डेंगू संक्रमितको संख्या ५६६ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५६३ पुगेको छ । जिल्लामा सोमबार थप ३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ५६६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि...

बागमती प्रदेश सभाको बैठक सर्यो

मकवानपुर । बागमती प्रदेश सभाको आज बस्ने भनिएको बैठक सरेको छ । सोमबार स्थगित भएको प्रदेश सभा आज बस्ने भनिएपनि विशेषकारणवस्  भोलिसम्मका  लागि सरेको प्रदेश सभा सचिवालयले जनाएको छ । आज दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा भोलि असोज १७ गते बस्ने गरी सारिएको प्रदेश सभा...

चिरमाया मृत्यु प्रकरणः प्रहरी सहायक हवल्दार निलम्बित, घटना लुकाउन पीडितलाई दबाब

मकवानपुर । हेटौँडामा आइतबार राति मदिराको नशामा उत्पात मच्चाउने प्रहरी सहायक हवल्दार डिल्लिराम शिवाकोटीलाई निलम्बन गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक रेग्मीले प्रहरी सहायक हवल्दार शिवाकोटीलाई निलम्वन गरी घटनाबारे छानविन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए ।  उनले आइतबार रातिको घटनामा प्रहरीको गल्ती भएको...

लोसपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्न लागेको हो । ६३ जना पदाधिकारीको सहभागिता रहेको उक्त बैठक बुद्धनगरको एक पार्टी प्यालेसमा बस्न लागेको हो । लोसपाले असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक...

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटबीच भेटवार्ता भएको छ । आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटको टोलीले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेकी हुन् । प्रचण्ड र अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल...

हत्या गरेर फरार तीन जना पक्राउ

झापा । रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी एक जनाको हत्या गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका–७ घर भएका २२ वर्षीय सनमलाई राई, दमक नगरपालिका–१ बस्ने आनन्द भन्ने २२ वर्षीय राजकुमार भुजेल र दमक नगरपालिका–७ बस्ने...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने र ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक,...

रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार अधिकारीलाई

मकवानपुर । राचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारबाट मकवानपुरका शम्भू अधिकारी सम्मानित भएका छन् । सोमबार हेटौंडामा सम्पन्न निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपाल डटकमको वार्षिकोत्सवको अवसरमा अधिकारीलाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका...

चितुवाको छालासहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको छालासहित पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भोजपुरका ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २०...

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । कोशी प्रदेश अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरे । यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित...