राजनीति/ समाज

काँग्रेस सभापति देउवा हेटौंडामा

मकवानपुर । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा हेटौंडा आइपुगेका छन् । आजबाट हेटौंडामा सुरु हुन लागेको ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटनका निम्ति देउवा हेटौंडा आइपुगेका हुन् । सोही कार्यक्रममा प्रशिक्षकको रुपमा काँग्रेस नेतृ तथा देउवा पत्नी आरजु राणा देउवा पनि साँझसम्म हेटौंडा आइपुग्ने नेपाली काँग्रेस मकवानपुरले...

आलम प्रकरण : पीडितले फेर बयान

चम्नी भट्टामा जिउँदै जलाइएको भनिएका व्यक्तिका आफन्तले अदालतसमक्ष बयान फेरेका छन् । २०६४ सालको संविधानसभाको अघिल्लो दिन राजपुर फरदहवाका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई घाइते अवस्थामा जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई लागेको छ ।...

सांसद बानियाँद्वारा ३ करोडको १३ वटा योजना बाँडफाँड

मकवानपुर, २६ कात्तिक । प्रदेश–३ प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना बाँडफाँड गरेका छन् । बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नंं. २ अन्तरगत प्रदेशसभा २ को ३ करोड रुपैँयाको १३ वटा योजनाहरु बाँडफाँड गरेको हो । बैठकले ४ वटा योजना ५०–५० लाख रुपैँयाको...

हेटौँडामा आजबाट काँग्रेसको महाधिवेशन प्रनितिधि प्रशिक्षण शुरु हुने

मकवानपुर, २६ कात्तिक । नेपाली काँग्रेस प्रदेश नं. ३अन्तरगत पर्ने ६ वटा जिल्लाको महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम आजबाट हेटौँडामा शुरु हुँदैछ । सोमबार हेटौँडा पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेस मकवानपुरले महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण हेटौँटामा आजबाट शुरु  हुने जानकारी दिएको हो । दुई दिने प्रशिक्षणमा प्रदेश नं. ३ का मकवानपुर,...

नेकपा सचिवालय बैठकद्वारा आयोगका अध्यक्ष र सचिव चयन

मकवानपुर, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आज बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय आयोगहरुका अध्यक्ष र सचिव चयन गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा र सचिवमा अशोक रोकायालाई चयन गरेको छ । यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव...

नेपालको एक इन्च पनि जमिन छाड्ने छैनौं : प्रचण्ड

मकवानपुर, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजना फैलाएर भन्दा पनि आपसी छलफल र संवादका माध्यमबाट सीमा समस्याको समाधान हुने बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा छलफलमा भाग लिँदै उनले आपसी छलफल र संवादका माध्यमबाट नै सीमा समस्याको समाधान हुने...

काँग्रेस सभापति देउवा भोली हेटौँडा आउँदै

मकवानपुर, २५ कात्तिक । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा भोली (मंगलबार) हेटौंडा आउने भएका छन् । सभापति देउवा भोलीबाट हेटौँडामा हुने ६ जिल्लाका २ सय ९० जना काँग्रेस महाधिवेशन प्रतिनिधिका लागी प्रशिक्षण कार्यक्रममा सहभागी हुन आउँन लागेका हुन् । भोली सभापति देउवासँग बरिष्ठ नेता राम चन्द्र पौडेल र...

भारतविरुद्ध नेविसंघ मकवानपुरको हेटौँडामा प्रर्दशन

हेटौँडा, २५ कात्तिक । भारत सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समावेश भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले हेटौँडामा विरोध प्रर्दशन गरेको छ । भारतीय सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समावेश गरिएकोप्रति नेविसंघ मकवानपुरले सोमबार...

भारतको नयाँ नक्सामा नेपाली भूभाग परेपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको हो । आइतबार बसेको संसदीय समितिको बैठकमा...

विप्लवका नारायणयी ब्युरो सदस्यसहित २० कार्यकर्ता नेकपामा प्रवेश

मकवानपुर, २५ कात्तिक । नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा परित्याग गर्दै २० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नारायणयी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बल।ाम मेगी, क्रान्तिकारी युवा केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० पधारीकारी नेकपामा प्रवेश गरेको नेकपा...