राजनीति/ समाज

प्रदेश प्रमुख प्रसाईलाई हेटौँडामा स्वागत

हेटौँडा,२० कात्तिक । नवनियुक्त प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई आज प्रदेश प्रमुखको कार्यालय हेटौँडामा स्वागत गरिएको छ । प्रदेश प्रमुख प्रसाईलाई प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामजिक विकास मन्त्री युवराज दुलालसहित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको टोलीले...

उपनिर्वाचनको तयारी तीब्र, यी हुन निर्वाचन हुने स्थान

काठमाडौं, २० कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका गरी ५२ पदका लागि उपनिर्वाचन हुने भएको हो । निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष,...

विप्लव समूहले कात्तिक २६ गते भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने

मकवानपुर, २० कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला जलाउने भएको छ । भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै विप्लव समूहले एक हप्ते संघर्षका कार्यक्रम आज (बुधबार) सार्वजनिक गरेको छ । जस अनुसार, सार्वजनिक गरेको कार्यक्रममा यही कात्तिक २६ गते भारतीय...

वडा अध्यक्ष बानियाँद्वारा आश्रमलाई कम्प्युटर सहयोग

मकवानपुर, २० कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले रजैयामा रहेको अग्नीहोत्रा आश्रमलाई एक थान कम्प्युटर सहयोग गरेका छन् । वडा अध्यक्ष बानियाँले आफ्नो तलव सुविधा बापतको रकमबाट आज (बुधबार) बिहान आश्रममा पुगेर एक थान कम्प्युटर सहयोग गरेका हुन् । वडा अध्यक्ष बानियाँले आश्रामका...

‘ढिलोचाँडो म प्रधानमन्त्री’ : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो । नेकपा बाँकेले आयोजना गरेको चियापानमा सहभागी हुन आएका अध्यक्ष दाहालले मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले पेस गरेको...

रौतहट विस्फोट : आलमकै योजनामा घाईतेहरुलाई इँटाभट्टामा हालेको प्रत्यक्षदर्शीको बयान

रौतहट विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका छन् । आलमको त्रासका कारण यसअघिको अनुसन्धानमा खुल्न नसकेका प्रत्यक्षदर्शी र साक्षीले सिलसिलेवार रूपमा घटनाबारे जानकारी...

हेटौँडामा बहुप्राविधिक महाविद्यालयको शिलान्यास, हरेक वर्ष २५ सय विद्यार्थी उत्पादन हुन्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, १९ कात्तिक । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल भारत मैत्री बहुप्राबिधिक महाविद्यालयको शिलान्यास गरिएको छ । महाविद्यालयको आज (मंगलबार) प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् । उक्त विद्यालय निर्माण गर्ने योजना बनेको २२ वर्षपछी आज शिलान्यास गरिएको हो । महाविद्यालयको शिलान्यास गर्दै...

प्रदेश प्रमुख नियुक्तिमा नेपालको असन्तुष्टि सामान्य हो : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रदेश प्रमुख नियुक्तलाई लिएर पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकट गरेको असन्तुष्टि सामान्य रहेको बताएका छन् । मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख नियुक्तिको विषयमा माधव नेपाल सन्तुष्ट नरहेको कुरा आइरहेको छ नि भन्ने प्रश्नमा...

सांसद शान्ता चौधरीको गाडी दुर्घटना

दाङ, १९ कात्तिक । नेकपाकी सचेतक शान्ता चौधरीको दुर्घटना भएको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति दुर्घटना भएको हो । यद्यपि सो गाडीमा चौधरी थिइनन् । उक्त गाडी सडकबाट झण्डै एक सय मिटर...

आलम : आजदेखि थुनछेक बहस

काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा मंगलबार (आज) देखि थुनछेक बहस हुने भएको छ । सोमबार सरकारी वकिल कार्यालय रौतहटले उनीसहित १० जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेको छ । १२...