राजनीति/ समाज
प्रदेश नं. ३ को नाम र राजधानी छिट्टै तोकिन्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, २३ कात्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिट्टै तोकिने बताएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको भावना अनुरुप राजधानी तोकिने बताएका हुन् । उनले राजधानीको विषय संवैधानिक प्रक्रियामै अघि...
सीमाविवादमा राष्ट्रिय धारणा तय गर्न प्रधानमन्त्रीको आह्वानमा आज परामर्श बैठक
प्रधानमन्त्री केपी ओलीले भारतसँगको सीमाविवादबारे राष्ट्रिय सहमतिसहितको ठोस धारणा तय गर्न शनिबार पूर्वप्रधानमन्त्रीहरूसहितको बैठक आह्वान गरेका छन् । बैठकमा प्रमुख राजनीतिक दलका नेताहरूलाई पनि डाकिएको छ । नेपाली भूमि कालापानी क्षेत्र समेट्ने गरी भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि सरकार राष्ट्रिय धारणा बनाएर अघि बढ्ने तयारीमा लागेको हो । ‘प्रधानमन्त्रीज्यूले शनिबार अपराह्न...
प्रेस युनियन मकवानपुरको प्रशिक्षण आज
मकवानपुर, २३ कात्तिक । नेपाल प्रेस युनियन मकवानपुरको अयोजनामा आज शनिबार हुने प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा आयोजना हुने प्रशिक्षण तथा तालिमको सम्पुर्ण तयारी पुरा भएको प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी (पोष्ट राज) ले जानकारी दिए । उक्त प्रशिक्षण तथा तालिममा...
युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, २२ कात्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७, अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्नुहुँदै सो कुरा बताएका हुन् । “हामी हरेक स्थानीय तहमा एक...
भरतीय सरकारले सीमा अतिक्रमण गरिएकोप्रति माओवादी जनमुक्ति सेना पार्टी नेपालको आपत्ति
मकवानपुर, २२ कात्तिक । नेपालको भूभागमाथि भारतीय सरकारद्वारा सीमा अतिक्रमण गरी नयाँ राजनैतिक नक्सा सार्वजनिक गरिएकोप्रति माओवादी जनमुक्ति सेना पार्टी नेपालले आपत्ति जनाएको छ । दार्जुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिम्पीयाधुरा, लियुलेक भारतीय सरकारले एकपक्षीय तरिकाद्वारा सीमा अतिक्रमण गरिएकोप्रति आपति जनाउँदै जनमुक्ति सेना पार्टीले आज एक पे्रस विज्ञप्ती...
उपनिर्वाचन : दर्ता गराएका दुई उम्मेदवारीको नाम खारेज
भक्तपुर, २२ कात्तिक । आगामी मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईको उम्मेदवारी खारेज गरिएको छ । उपनिर्वाचनको लागि दर्ता भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईँको नाम खारेज भएको...
खड्कालाई झुठा आरोपमा फसाइएको भन्दै तरुण दलको गम्भीर ध्यानकर्षण
मकवानपुर, २२ कात्तिक । बाँकेका तरुण नेता केशर खड्कालाई प्रहरीले झुठा आरोपमा फसाउन खोजेको भन्दै नेपाल तरुण दलको गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आज (शुक्रबार) संगठनका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरी खड्कालाई व्यक्तिगत रिसइवीमा काल्पनिक र झुठा आरोप लगाई फसाउन खोजेको आरोप लगाएका हुन् । विज्ञप्तिमा...
विकास बजेट काटरै भएपनि महिलाको उपचारको क्षेत्रमा सहयोग गछौं : मेयर महत
मकवानपुर, २२ कात्तिक । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महिलाको उपचारका क्षेत्रमा कुनैपनि खालको सहयोग गर्न आफु तयार रहेको बताएका छन् । मेयर महतले मकवानपुरगढी गाउँपालिका तथा रोटरी क्लव अफ हेटौंडाको संयुक्त आयोजनामा भएका २ दिने महिलाको प्रजनन् स्वास्थ्य तथा आङ् खस्ने समस्या सम्वन्धी तालिम कार्यक्रमको अवसरमा बोल्दै ुसो...
मकवानपुरको भिमफेदी ८ मा वडाध्यक्ष पद रिक्त, उपनिर्वाचन नहुने
मकवानपुर, २१ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ मा वडा अध्यक्ष पद रिक्त रहेको छ । उक्त वडामा अध्यक्षको पद रिक्त रहेपनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचन भने नहुने भएको छ । उपनिर्वाचनको लागि उक्त वडाबाट कसैको पनि उमेद्वारी नरहेको निर्वाचन कार्यालय प्रमुख गोविन्द प्रसाद पौडेलले...
आलमको बयान सकियो
रौतहट, २१ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार (आज) सकिएको हो । आलमको बयान सकिएपछि थुनछेक बहस हुनेछ । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको...








