राजनीति/ समाज
नेकपाका कार्यकर्तालाई अल्मलिने छुट छैन : केन्द्रीय सदस्य खतिवडा
मकवानपुर, २० भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकप) का केन्द्रीय सदस्य एबम् मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडाले नेकपाका कार्यकर्ताहरुलाई अब अल्मलिएर बस्ने छुट नभएको बताएका छन् । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टी मिलेर नयाँ पार्टी बन्ने क्रममा केही शिथिलजस्तो देखिएको संगठनको कामलाई अब द्रुतगतिमा अघि बढाउनुपर्नेमा...
काँग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले भदौ महिनाभित्र गाउँपालिका स्तरीय भेला सम्पन्न गर्ने
मकवानपुर, १९ भदौ । नेपाली काँग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले भदौ महिनाभित्र मकवानपुरका ८ गाउँपालिकामा गाउँपालिका स्तरीय भेला तथा संगठन सुदृढीकरण गर्ने भएको छ । विभागले मकवानपुरको पार्टी सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा मकवानपुरका ८ गाउँपालिकामा भदौ महिनाभित्र गाउँपालिका स्तरीय भेला...
नेकपाको गाउँपालिका कमिटी गठनमा राक्सिराङ पहिलो
मकवानपुर, १९ भदौ । मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युुनिष्ट पार्टीको स्थानीय तह कमिटीले पूर्णता पाएको छ । पार्टीको विधान बमोजिम ७५ सदस्यीय गाउँपालिका संगठन कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको हो । गाउँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउँदै नेकपा केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख केदार न्यौपानेले कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई तीब्र...
काँग्रेस मकवानपुरले बृहत राजनीतिक दर्पण प्रकाशन गर्ने
मकवानपुर, १८ भदौ । नेपाली काँग्रेस मकवानपुरले कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा बृहद राजनीतिक दर्पण प्रकाशन गर्ने भएको छ । मकवानपुर जिल्लामा रही नेपालको लोकतान्त्रिक आन्दोलनमा अहँम भूमिका निर्वाह गर्ने लोकतान्त्रिक योद्धाहरु, नेपाली काँग्रेस मकवानपुर एवं भातृ/शुभेच्छुक संघ–संगठनमार्फत ईतिहासदेखि अहिलेसम्म भएगरेका राजनीतिक एवं सामाजिक गतिविधिलाई समेटेर बृहत राजनीतिक दर्पण...
राष्ट्रिय परिचयपत्रको दीर्घकालीन र रणनीतिक महत्व छ : अध्यक्ष प्रचण्ड
चितवन, १८ भदौ । नेपाल कम्युजिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, विकास र सुरक्षाका हिसाबले राष्ट्रिय परिचयपत्रको दीर्घकालिन र रणनीतिक महत्व रहेको बताएका छन् । अध्यक्ष प्रचण्डले बुधबार चितवनमा भएको एक कार्यक्रमबीच सो कुरा बताएका हुन् । उनले विगत बर्षदेखि नै राष्ट्रिय परिचयपत्र वितरणको चर्चा...
राप्रपा संयुक्तको केन्द्रीय कार्यसमितिको बैठक भोली बस्ने
काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार ( भोली ) बस्ने भएको छ । उक्त बैठक पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको हो । बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि...
काँग्रेसले यही भदौ २० र २१ गते प्रदेश ३ महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
मकवानपुर, १८ भदौ । नेपाली काँग्रेसले प्रदेश नं। ३ का १३ जिल्ला मध्ये ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । काँग्रेसले यही भदौ २० र २१ गते प्रदेश–३ का १३ जिल्ला मध्ये ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम संचालन...
स्थायी राजधानी र नामबारे प्रदेश सरकार मौन
प्रदेश ३ को स्थायी राजधानी र नामको टुंगो अझै लाग्न सकेको छैन । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू सार्वजनिक कार्यक्रमहरूमा आफूअनुकूल धारणा व्यक्त गरे पनि राजधानी र नाम घोषणाको औपचारिक प्रक्रिया अगाडि बढाइएको छैन । पछिल्लो समय संसद्का हरेक बैठकका शून्य समयमा विपक्षी र सत्तापक्षकै पनि सांसदहरूले स्थायी राजधानी र नामबारे...
रजिष्ट्रारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सांसदको माग
काठमाडौं, १२ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रजिष्ट्रार रामप्रसाद प्याकुर्याललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न सांसद पुष्पा भुसालले माग गरेकी छिन् । संसदमा सोही विषयबारे बोल्दै कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेकी हुन् । सांसद भुसालले वैधानिक ढंगबाट नियुक्त भएको व्यक्तिलाई...
डेंगु रोग नियन्त्रण गर्नका लागि सरकार अति गम्भीर छ : मुख्यमन्त्री पौडेल
मकवानपुर, १२ भदौ । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको सिमित स्रोतसाधनको उपयोग गरी प्रदेशका जिल्लाहरुमा भौतिक पूर्वाधारको निर्माण गर्ने बताएका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेलले सो कुरा बताउँदै जनताको लागि आर्थिक समृद्धि ल्याउने कार्यक्रमलाई सरकार दृढताका साथ संकल्पित रहेको पनि बताए ।...










