राजनीति/ समाज

हेटौंडामा जारी संसदीय दलको बैठक स्थगित

हेटौंडा, २४ पुस । हेटौंडास्थित मुख्यमन्त्री निवासमा बसिरहेको सत्तारुढ दल नेकपा प्रदेश संसदीय दलको बैठक बिनानिश्कर्ष स्थगित भएको छ । बिहान ८ बजेदेखि बसेको बैठक भर्खरै स्थगित भएको हो । अर्को बैठक भोली शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको जनाइएको छ । बैठकमा प्रदेश ३ को राजधानी...

नेकपाका सबै सांसद हेटौंडाको पक्षमा, ‘फ्लोर क्रस’ नगर्न ह्विप जारी

हेटौंडा, २४ पुस । प्रदेश ३ का नेकपा सांसदहरु स्थायी राजधानी हेटौंडालाई मानेर अघि बढ्ने भएका छन् । पार्टी ‘हाइकमाण्ड’को निर्देशन अनुसार सबै सांसदहरु हेटौंडाको पक्षमा उभिएको मुख्यमन्त्री निवासबाट स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री निवासमा जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा सबै सांससदले हेटौंडालाई राजधानी मानेर अघि बढ्ने...

हेटौंडा राजधानी कायम हुँदा ४ मन्त्रालय बढ्ने !

हेटौंडा, २४ पुस । प्रदेश ३ को राजधानीको सम्बन्धमा ‘बार्गेनिङ’को खेल सुरु भएको छ । नेकपाका सांसदलाई मन्त्री बनाउने आश्वासन दिइएको स्रोतले जानकारी दिएको छ । प्रदेश ३ सरकार विस्तार हुने संकेत देखा परेको छ । हेटौंडामा जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा यसअघि नै मन्त्रीपरिषद् हेरफेरको कुरा उठेको...

हेटौंडा राजधानी कायम गर्न ह्विप लगाउने तयारी

हेटौंडा, २४ पुस । प्रदेश ३ को नाम र राजधानी टुंगो लगाउन सत्तारुढ दल नेकपाले नेकपाले ह्विप लगाउने भएको छ । प्रदेश संसदीय दलले नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न ह्विप लगाउन लागेको हो । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बग्मती राख्न संसदीय दललाई...

काभ्रेको पक्षमा मुख्यमन्त्री डोरमणि पौडेलसँग सांसदले मागे ‘भोट’

हेटौंडा, २३ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई काभ्रेलाई राजधानी बनाउन भोट माग गरिएको छ । आज बुधवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसँग काभ्रेबाट निर्वाचित नेकता सांसद चन्द्र लामाले भोट मागेका हुन् । ‘काभ्रेको पक्षमा मुख्यमन्त्री, मन्त्री र सबै माननीयहरुसँग म मत माग्छु । जसरी पनि काभ्रेलाई राजधानी...

इन्द्र बानियाँलाई चुनौतीः आफ्ना सांसदलाई ‘ट्रयाक’मा राख्न सक्छन् की सक्दैनन् ?

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँलाई चुनौती देखा परेको छ । प्रदेश ३ को राजधानीको विषयमा पूर्व गृहराज्य मन्त्रीसमेत भइसकेका कांग्रेस मकवानपुरका सभापति तथा प्रदेशभा सांसद बानियाँलाई चुनौती बढेको हो । आफ्नै पार्टीको सांसदले दलको नेताको निर्देशनलाई लत्याउन थलेपछि बानियाँमा चुनौती देखिएको...

आजको प्रदेशसभा बैठक स्थगित, २४ गते ३ बजे अर्को बैठक बस्ने

हेटौंडा, २३ पुस । आज बुधवार प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित भएको बताए । बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनमाछि छलफल चलेको थियो । समितिका संयोजक दीपक निरौलाले प्रतिवेदन छलफलको लागि संसदमा टेबुल गरेका थिए । सभामुख...

हेटौंडा राजधानी बनाउन चितवनका सांसदको समर्थन

हेटौंडा, २३ पुस । आज भइरहेको प्रदेशसभा बैठकमा चितवनका सांसद दिनेश सुवेदीले प्रदेशको राजधानी हेटौंडालाई समर्थन गरेको बताएका छन् । उनले हेटौंडा हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त भन्दै चितवनको समर्थन हेटौंडाको पक्षमा रहेको उनले बताए । उनले काठमाडौं वरिपरी राजधानी राखेर काठमाडौंको जनघनत्व बढाउन नहुने तर्क राखे । उनले...

काभ्रेका सांसदले किन भनेः ‘मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ’

हेटौंडा, २३ पुस । आज भइरहेको प्रदेशसभा बैठकमा काभ्रेबाट निर्वाचित सांसद बसुन्धारा हुमागाईंले नारायण गोपालको बहुचर्चित मुटु माथि ढुंगा राखी हाँस्नु पर्या छ गीत सम्झिए । संसदमा बोलेर अन्तिममा बिदा माग्नु अघि सांसद हुमागाईंले नारायण गोपालको यो गीत सम्झिएका हुन् । उनी नेकपामा आवद्ध छन् । आफ्नै पार्टीको केन्द्रीय सचिवालयले...

हेटौंडा राजधानी हुनुपर्छ तर, एयरपोर्ट चाहियोः सांसद श्रेष्ठ

हेटौंडा, २३ पुस । प्रदेशसभा सदस्य विद्या श्रेष्ठले राजधानी हेटौंडा नै हुनुपर्ने बताएकी छिन् । उनले हेटौंडा राजधानी हुँदा कसैलाई असहज नहुने तर्क राखिन् उनले सुरुङ मार्गको डीपीआरको काम भइरहेको भन्दै फष्ट ट्रयाक बनेपछि हेटौंडा नजिक हुने जिकिर गरिन् । उनले पहिला पनि १९ वटा जिल्लाको सदरमुकाम भएको हेटौंडामा...