२६ गते आज तोकिएको प्रदेशसभा बैठक सुरु, हेर्नुहोस् लाइभ
मकवानपुर, २६ पुस । प्रदेश नं. ३ को प्रदेशसभा बैठक सुरु भएको छ ।
आजै नेकपा र नेपाली काँग्रेसले संयुक्त रुपमा प्रदेश नं. ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न प्रस्ताव दर्ता गराएका छन् ।
विवेकशील नेपाली दल र साझा पार्टीले भने काभ्रेको धुलिखेल राख्न प्रस्ताव गरेका छन् ।
