राजनीति/ समाज

राष्ट्रियसभा अध्यक्षद्वारा चैतसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् । अध्यक्ष तिमिल्सिनाले बिहीबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखी २०७७ जेठ २२ गतेदेखि चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र भ्रमण गर्दा पाइने भत्ता नलिने घोषणा गरेका हुन् । उनले भत्तावापतको रकम...

लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज बिहिबार अपरान्ह ४ बजे मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बस्ने भएको हो । आज बस्ने मन्त्रीपरिषद् बैठकमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल हुने बताइएको छ । लकडाउनले गर्दा आर्थिक क्रियाकलाप ठप्प भएको भन्दै पछिल्लो समय लकडाउन...

यसरी हुन्छ संविधान संशोधन

काठमाडौँ । भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर अद्यावधिक गरिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा अनुसार निसान छाप परिवर्तनका लागि सरकारले जेठ ८ गते प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता गरेको छ । सरकारले संशोधन विधेयक ल्याएसँगै यसअघि विषयान्तर भएका संविधान संशोधनका केही विषय पुनः ब्युँतिए । मधेस केन्द्रित दुई...

डा. गोविन्द केसीको दुई दिने अनसन सुरु

डोटी । डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् । डा. केसीले सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा १८ औं अनसन सुरु गरेका हुन् । यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका उनले यसपटक भने सीमा सुरक्षाको बिषयलाई जोड दिँदै अनसन बसेका हुन् । उनी आज र...

होम क्वारेन्टिनका नाममा पन्छिन खोज्दै सरकार

कोरोना भाइरसबाट संक्रमितको संख्या उकालो लाग्दा सरकारलाई व्यवस्थापनमा मुस्किल परेको छ। समय छँदै कोरोनासंक्रमण नियन्त्रणका लागि पर्याप्त पूर्वाधार व्यवस्थापन गर्न चुकेको सरकार अहिले आएर थपिएका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिन खोजेको आजको नागरिक दैनिकमा समाचार छ। स्वास्थ्य मन्त्रालयले अब थपिएका संक्रमितलाई होम क्वारेन्टिन राख्नुको विकल्प नभएको बताउन...

पूर्वमन्त्री ढकालद्वारा ५ सय थान सर्जिकल मास्क हस्तान्तरण

काठमाडौ । पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकालले मकवानपुरका पत्रकारहरुको लागि ५ सय थान सर्जिकल मास्क उपलब्ध गराएका छन् । तु खबरका समाचार प्रमुख बलराम पुडासैनीलाई ढकालले मास्क हस्तान्तरण गरेका हुन् । समाचार संकलनका लागि अग्रभागमा क्रियाशील हुने पत्रकारहरुलाई सुरक्षित रहन आग्रह गर्दै पूर्वमन्त्री ढकालले मास्क हस्तान्तरण गरेका...

मकवानपुरका कुन स्थानीय तहलाई कति बजेट (हेर्नुहोस् विवरण)

मकवानपुर । सरकारले हिजोको बजेट वक्तब्य मार्फत् मकवानपुरका स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराउने भएको छ । मकवानपुरका १० वटै स्थानीय तहलाई वित्तीय हस्तान्तरण माफत् रकम उपलब्ध गराइएको हो । हेटौंडा उपमहानगरपालिकालाई ९९ करोड, थाहा नगरपालिकालाई ४० करोड, इन्द्रसरोबर गाउँपालिकालाई २१ करोड, कैलाश गाउँपालिकालाई २६ करोड,...

२०७७/७८ को बजेट भाषण (live)

मकवानपुर । संघीय संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि बजेट प्रस्तुत गरिरहेका छन् । मन्त्री खतिवडाले तेस्रो पटक संसदमा बजेट प्रस्तुत गरेका हुन् ।  

प्रधानमन्त्रीले नचिन्ने हो भने कसको दौराको फेर समाएर ओम्नी बालुवाटार छिर्यो

मकवानपुर, बागमती प्रदेशसभाका सदस्य रमेश पौड्यालले प्रधानमन्त्रीले नचिनेको हो भने कसको दौराको फेर समाएर ओम्नी बालुवाटार छिर्यो भनेर प्रश्न गरेका छन् । सोमबार बागमती प्रदेशसभाको बजेट अधिवेशन अघि शुभकामना व्यक्त गर्दै प्रदेशसभा सदस्य पौड्यालले कोरोनाले भन्दा पनि भोक र भ्रष्टाचारले मार्ने अवस्था आएको बताउँदै ओम्नीको उदाहारण दिएका हुन् ।...

नेपालका प्रधानमन्त्री केपी ओलीको सम्बोधन ( हेर्नुहोस् सम्बोधनको पूर्ण पाठ) 

काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेर अघि राष्ट्रका नाममा सम्बोधन गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले एकल महिला तथा अपाङलाई सरकारले दिँदै आएको भत्ता नकाटिने घोषणा गरेका छन् । त्यसैगरी, विदेशबाट आउन चाहने नेपाली नागरिकलाई नेपाल ल्याइने बताएका छन् ।   आदरणीय दिदीबहिनी...